Dinesh Khaptadi

डोटी!सायल र आर्दश गाउँपालिकामा  सुदूरपश्चिमेली नेपाली समाजद्वारा खाद्यान्न सामग्री वितरण

कैलाली। डोटी आर्दश गाउँपालिका र सायल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति विपन्न ७३घर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज हरु को साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहल मा,विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली,नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान का लागि,नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्य को लागी स्थापना गरिएको

98 Shares
के यो देश तपाईंहरु दुई जनाको मात्र हो र ? -खड्का

फुटेर देश बन्दैन प्रधानमन्त्री ज्यु अनि अध्यक्ष कम्रेड प्रचण्ड ज्यु !के फुट्नका लागि पार्टी एकीकरण गरेको हो?के जनताले तपाई हरुलाइ देश बराबाद पार्नका लागि बहुमतको सरकार दिएको हो? के यो देश तपाईं हरु दुइजनाको मात्र हो?प्रचण्ड ज्यु तपाईंको १० बर्से जनयुद्ध के का लागि?जनताले गणतन्त्र पाएको देश खुकुलो र भ्रष्टाचार मौलाउनको लागि हो ? देशमा भ्रष्टाचार मौलाएको छ,दिनानुदिन बलात्कार भैरहेका छन,४ बर्षका कलिला नानिहरु बल्तकृत भएकी छिन,दिनहु दिन देश भक्तयुवाहरु

258 Shares
सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान'मार्फत डोटीको सायल र आदर्श गाँउपालिकामा शुक्रबार खाद्यान्न वितरण गरिने

डोटी। सुदूरपश्चिमेली नेपाली समाज हरुको सयुक्त अभियान मार्फत डोटी,सायल गाउँपालिका र आदर्श गाँउपालिका मा रहेका अति विपन्न परिवारहरुलाई खाद्यान्न सामग्री वितरण गर्ने भएको छ । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली,नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधान साथै नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र,स्वास्थ्य,शिक्षा र खेलकुद लगायत विभिन्न परोपकारी कार्य का लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत यो कार्यक्रम गर्न लागि रहेको समाजका नेपाल संयोजक चेतन थापाले बताए । आदर्श

706 Shares
डम्बरले माया के हो बुझिएन भने पछि आयो यस्तो जवाफ (हेर्नुहोस भिडियो सहित)

धनगढी। प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक सोलुसनको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । निकै मन छुने गितमा स्वार र शब्द शिर्जना गर्दै आउनुभएका गायक तथा सर्जक डम्बर विश्वकर्मा एक समाजिक अभियन्ता पनि हुन ।उनि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय महासचिव समेत

411 Shares
नारायण कंडेलको शब्द सर्जक'मा आयो निकै मन छुने गित बजारमा (भिडियो)

काठमाडौं। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने मध्यका एक सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरक-फरक पन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरुमा कलम चलाउदै आएका नारायण कंडेलको शब्द सर्जक’मा ‘आफ्नोपन’एल्बम नामक गित बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको सुमधुर आवाज रहेको छ। गीतमा अर्का लोकप्रिय सर्जक शिव सुवेदीको

407 Shares
को*रोना भाइरस वि*रुद्वको खोपबारे आयो खुसीको खबर

एजेन्सी: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको लागि जुटिरहेका वैज्ञानिकहरुलाई सफलता मिलेको छ ।  कोभिड १९ को खोपको विकासमा लागेको अमेरिकी कम्पनी मोडर्नालाई ९५ प्रतिशत सफलता मिलेको बीबीसीले जनाएको छ । मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार साताको अन्तरमा दिइएको थियो । तर यसले कति लामो प्रतिरोधी क्षमता कायम

896 Shares
चर्चित संगितकार संतोष राजको 'तेरी गुपचुप जवानी' भिडियो सहित  सार्वजनिक

कृष्ण गुप्ता काठमाडौ।भोजपुरीको चर्चित गायक राकेश मिश्र र सेलिना कुँवरको आवाजमा तेरी गुपचुप जवानी नामक गीत रिलिज भएको छ । यसअघि विभिन्न गीती एल्बमहरुमा आफ्नो आवाज सजाएकी गायिका सेलिना कुँवर र गायक राकेश मिश्रको यो गीतले दर्शक झुमाउने भएको छ । चर्चित एसआरके प्रोडक्सनमा सो गीत आईतबार रिलिज गरिएको हो । ओँकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन् । भिडियो भर्सनमा गायक मिश्रले

1 Shares
डोटीका एक पिडितले आफुलाई बचाउन भन्दै आर्थिक सहयोगको लागि गरे सबैलाई अनुरोध

कैलाली। डोटीको सायल गाउँपालीका वडा नम्बर ५ बस्ने खगी बिक जिवनमृत्युको दोसाधमा बाचिरहेका छन । रोजगारीको सिलसिलामा भारतको चेन्नईमा सिमेन्टको बोरा लोड अनलोड गर्ने क्रममा लडि कम्मरको जोर्नी फ्याक्चर भएपछि आर्थिक अभावका कारण उपचार हुन नसक्दा उनि जिवनमरणको बिचमा छट्पटाईरहेका छन । अस्पताल जादाँ उपचार खर्च करिव ७ लाख लाग्ने भनेपछि आर्थिक अभावका कारण उपचार गर्न नसकेकाले घर आउनुपरेको उनले बताए । बिश्वब्यापी कोरानाको महामारीका बिच खान बस्न पनि अप्ठ्यारो

164 Shares
प्रेस संगठन अछामले बाड्यो संचारकर्मीलाई सर्जिकल मास्क

जेठ,अछाम । प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामले संचारकर्मिलाई सर्जिकल मास्क बितरण गरेको छ । बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोभेल कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलिरहेको बेला उच्च जोखिममा रही अग्रमोर्चामा खटेर काम गर्ने जिल्लाका पत्रकार तथा पत्रकारका संगठनलाई एक हजार थान सर्जिकल मास्क बितरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रभाबशाली नेता नेपाल सरकारका पूर्ब उपप्रधान, गृह तथा रक्षा मन्त्री डाक्टर भिम बहादुर रावलबाट प्राप्त १ हजार थान

43 Shares
जनउद्धार जस्तो नाम उस्तै काम, फेरि गर्यो नौ जना नेपालीलाई खाद्यान्न सहयोग

मलेसिया। मलेसिया सरकारले जारि गरेको एमसिओ अर्थात आवागमन नियन्त्रण आदेश’को कारण समस्यामा परेका नौ जना नेपाली कामदार हरुलाई जनउद्धार केन्द्र मलेसियाले खाद्यान्न सामाग्री सहयोग गरेको छ । केहि महिना अघि मात्र रोजगारी सिलसिलामा सयौ सपना बोकेर मलेसिया गएका सुनिल परियार, राजकुमार बिश्वकर्मा, अतिबुल रायन,अताबुल रायन, नेत्र प्रसाद भट्टराई , हरिश खत्री ,आइतनारायन गरकोटि, डिल्लिराम खनाल र उदित नारायण चौधरीलाई आवश्यक खाद्यान्न सामाग्री सहयोग गरिरहेको हो । सेक्युरिटी गार्ड कम्पनिमा गएका

163 Shares