स्वा’स्थ्य सा’माग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाही को टिम मा’थी खो’लामा आ’क्र’म’ण

स्वा’स्थ्य सा’माग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाही को टिम मा’थी खो’लामा आ’क्र’म’ण

काठमाडाै जेठ २९। दश करोड बराबरको स्वा’स्थ्य सामाग्री लिएर देश दौ’डाहा मा हिडेका तिलक बस्नेत,अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी नि’र्घात कु’टपिट भएको कुरा सा’माजिक सं’जालमा गायक तिलक बस्नेतले पो’स्ट गर्नुभएको छ । उनले लेखेका छन : समय रातिको १० बजे करे खो’लामा कुट’पि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बा’च्न स’फल भयौ । तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आक’र्मण भयो भग्वान बचा’इ’देउ ।

हाम्रो नेपाल हामी नेपाली अभियान का” स”म्योजक ज्ञानेन्द्र शाहीले आज एक कार्यक्रममा बोल्दै नागरिकको जीवन रक्षाको लागि गाउँ गाउँमा जाने बताए का छन”।दैनिक ,२/४ हजार नागरिकलाई खाना खुवाउने काम काठमाडौंमा मात्रै नभएर देशभरि अभियानताले गरि रहेको पनि बताएका छन,

हाम्रो नेपाल हामी नेपाली अभियानका अभियानताले देश को विभिन्न ठाउँमा ,विभिन्न जिल्लामा खाना खुवाउन अनि अक्सिजन ब्यावस्थापन गर्ने जस्ता कार्य ग”रिरहेको पनि जानकारी दिए । प्रदेश नम्बर ४/५/६/७मा ज्ञानेन्द्र शाहीको टिम खटिएर नागरिकको जीवन रक्षाको लागि लागिपर्ने। जानकारी दिए,भोलि बिहान चितवन र बेलुका नवलपरासी मा बस्ने,बताएका छन अक्सिजन नपाएर बसिरहे नागरिक रअस्पताल लाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन त्यस्तै २२गते भगवान गौतम बुद्धको जन्म ठाउँ लुम्बिनीमा रहने जानकारी दिए,त्यसै दिन बेलुका गुल्मी पुग्ने जानकारी

दिए,र गुल्मीमा स्वास्थ्सं’सं’स्थाले हामीले सम्पर्क गर्नुहोस पनि भनेका छन,त्यस्तै २३ गते दाङ र कोहलपुरमा रहने जानकारी दिए,दाङ वरिपरिका जिल्लामा अक्सि’जनमे’सिन नभए निवेदन दिएर निशुल्क लैजान तर लगेपछि उपचार पनि निशुल्क गर्नुपर्ने बताएको छन,।

२४ गते सुर्खेत,र आसपासका जिल्लामा टिम पुग्ने , र त्यहि दिन बेलुका कालिकोटमा टिम पुग्नेछ,त्यस्तै २५ गते जुम्ला पुग्नेछ, जुम्लाको सिन्जा छेउछाउमा सामुदायिक स्वास्थ संस्थाले आवशक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गरेको छन” ।यो पनि केही समय अघि निकै संजालमा चर्चा देखिए को बन मन्त्री प्रेम आलेले किन भिम रावल लाई तीस लाख चोरको आ’रोप लगाए ! आलेले भनेका छन हाम्रो मेहनत पसिना लेबिको पैसाले का’र्यक्रम गरेका छन यिनी हरुले भन्दै मिडियामा आ’क्रो’श पोखेका छन ! भिडियो अन्तिममा हेर्नू होला!

उनले भनेका छन केपि ओलि देश बिकासको लागि निरन्तर काममा छन !किन काम गर्न नदिने किन खुट्टा तान्ने अब चुनाब नजिक हुँदै छ ! म ठोकुवा गरेर दिन्छु डा. भिम रावाले चुनाब लड्नु हुन्न यदि भिम रावलले चुनाब लड्नु भयो भने म राजनीति बाट शन्यास लिन्छु भन्दै उद्घोष पनि गरेका छन! यो पनि: जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ८ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुने भएको छ । मन्त्रीहरुको सपथ केहीबेरमा हुँदैछ । हाल ओली सरकारमा ८ मन्त्रालय सम्हाल्दै गरेका मन्त्रीहरुमध्ये तीन मन्त्री भने मन्त्रालयविहीन हुने भएका छन् ।

महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सम्हाल्दै आएको ठाउँमा जसपाबाट मन्त्री बन्नेहरुले मन्त्रा लयको कमान्ड सम्हाल्दै छन् । उनीहरुको ठाउँमा चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रालय एकबाल मियाले आलेले सम्हाल्दै आएको वन तथा वाता वरण मन्त्रालय, र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सह कारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दै छन् ।यसरी तीन मन्त्रालयको जिम्मेवारी खोसिएसँगै वर्तमान मन्त्रीहरु मन्त्रालयविहीन भएका छन् । अब उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी व्यवस्थापन गर्लान् भन्ने रहेको छ । हाल प्रधानमन्त्री जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय आफूले नै चलाउँदै आएका! भिडियो हेर्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *