यसरि भयो रबि लामिछाने र निकिता बिच बिवाह-भिडियो

यसरि भयो रबि लामिछाने र निकिता बिच बिवाह-भिडियो

सिधा कुरा जनतासँग कार्यक्रमको प्रस्तोता तथा चर्चित लोकप्रिय पत्रकारवि लामिछाने र निकिता पौडेलबीच आज शुक्रबार औपचारिक रुपमा विवाह सम्पन्न भएको छ। रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गरेका हुन् । पारिवारिक स्रोतका अनुसार विवाहमा रविले परिवारका सदस्य र आफ न्तलाई मात्र बोलाएका छन्। चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ कार्यक्रममा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय छ।

निकिता यसअघि चलचित्र विकास बोर्डकी अध्यक्ष थिइन्। गत माघ सातगते रवि र निकिताले अदालती विवाह गरेका थिए। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक मा जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए। उनले लेखेका थिए यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।सामाजि राजनीतिक र अन्य विकृती-विसंगति विरुद्ध शसक्त रुपमा आवाज उठाउने र भण्डाफोर गर्ने रवि लामिछाने सधैँ भरि सामाजिक सञ्जालमा अत्याधिक चर्चामा रहेने गर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *