लोकप्रिय नेता उ,ज्वल थापाको नि’ध,न

लोकप्रिय नेता उ,ज्वल थापाको नि’ध,न

काठमाडौं । को’रोना सं,क्रमणपछि अस्पताल भर्ना हुनुभएका विवेकशिल साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको नि’धन भएको छ । उहाँको २ सातादेखि अस्पतालमा उपचा भइरहेको थियो ।

ग’म्भिर अवस्थामा भे’न्टिलेटरसहित ए’क्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार दिउँसो नि’धन भएको हो ।उहाँलाई भेन्टिलेटरबाट छु’टयाइएको छ । परिवारका सल्लाहमा थापाको नि’धनको आधिकारिक घोषणा गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

करिब एक दशकदेखि रा’जनीतिमा संलग्न उहाँ युवामाझ निकै लोकप्रिय नेता हुनुन्थ्यो । देश विदेशबाट लाखौंले उहाँको स्वास्थ्यलाभको का’मना गरेका थिए ।चिzकित्सकहरूको सल्लाहमा उज्वललाई अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राzउडफन्डिङबाट आर्थिक सहयोग जुzटाइरहेको थिए ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भईसकेको थियो ।उनको नि’धन भईसकेको भएपनि अस्पतालले भने आधिकारिक घोषणा गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *