ब्रे’कअपपछि ‘राजकुमारी’ अवतारमा देखिइन् साम्राज्ञी, हेराैँ ह’ट १२ तस्विर

ब्रे’कअपपछि ‘राजकुमारी’ अवतारमा देखिइन् साम्राज्ञी, हेराैँ ह’ट १२ तस्विर

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । प्रेमी देवांशुसँगको ब्रे’कअपको कारण उनी चर्चामा आएकी छिन् ।२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।चलचित्र ‘मारुनी’मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो ।

एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्’रेजी प्रेमिकाको भूमिका नि’भाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फ’र्कि,एर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘का’यर’, ‘रा,तो टिका निधारमा’ ‘मारुनी’, ‘इ’न्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । उनको पछिल्लो समय ब्र’कअपले चर्चा पाएको छ । ब्रे’कअपपछि उनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै ह’ट बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *