ढ’ल्किदो उमेरमा पनि निकै ‘बो’ल्ड’ छिन् पूर्व मिस नेपाल उषा खड्गी, हेरौं तस्विर

ढ’ल्किदो उमेरमा पनि निकै ‘बो’ल्ड’ छिन् पूर्व मिस नेपाल उषा खड्गी, हेरौं तस्विर

काठमाडौं- अहिले सम्मकै सुन्दर मिस नेपाल मध्येकी सुन्दरी उषा खड्गी उमेर च’ढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी छैन् ।पूर्व मिस नेपाल उषा खड्गी पछिल्लो समय फेशन व्यवसायमा छिन् । केही समयअगाडी मात्र उनको १७ वर्षे वैवाहिक सम्बन्ध टु’टेको छ ।अहिले सम्मकै सुन्दर मिस नेपाल मध्येकी सुन्दरी उषा खड्गी उमेर च’ढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी आएको छैन ।सामाजिक सञ्जालमा सक्रिय उनले फि’क्का पहेलो रंगको छोटो वान पिस लगाएको निकै आकर्षक तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

उक्त तस्वीरमा उनको हातमा भएको टा’टु स्पष्टसँग देख्न सकिन्छ ।उषा खड्गी सातौँ मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्र’तियोगिता जि’तेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उ’प वि’जेता थि’इन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भा’ग लिँदै पहिलो उप वि’जेता भएकी थिइन् । उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि ति’मिल्सिनासँग भएको थियो भने उनीबाट मा’न-सिक या’त-ना दिएको भन्दै उनले स’म्बन्ध बि’च्छेद ग’रेकी थिइन्।वीरगञ्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९मा पोखरा सु’न्दरी प्रतियोगितामा भाग लिई प्रथम उप-विजेताको उ’पाधी हा’सिल गरेकी थिइन्। तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगञ्ज क’न्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगञ्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष)मा अ’ध्ययनरत थिइन्। १९ वर्ष अगाडि एनटिभी प्लस कार्यक्रममा उषा र जिपीको भेट भएको थियो ।

उक्त कार्यक्रममा स’हकार्य गर्दा उनीहरु प्रेममा परेका थिए । भ्या’लेन्टाइन डेकै दिनमा जिपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखेका थिए । सन् २००० मा उषा मिस नेपाल बनेकी थिइन् । २००३ मा उनीहरुले विवाह गरे । उनीहरुका एक छोरी र एक छोरा छन् । छोरी १६ वर्षकी छन् भने छोरा ६ वर्षका ।कलाकारिता क्षेत्रमै क्रि’याशील छन् दुवै जोडी । जिपीको आफ्नो प्रो’डक्सन हाउस छ भने फे’सन डि’जाइनिङमा स्नातक गरेकी उषाले बु’टिक चलाइरहेकी छन् ।उषाले थुप्रै विज्ञापन र म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।

उनीहरुको ज’डीबुटीमा आठ आना जग्गामा फै’लिएको घर छ । सो घर उनीहरुले ६ वर्ष अगाडि बनाएका थिए ।राम्रैसँग जीवनको र’थ हाँ’किरहेका उनीहरुले एकाएक अ’प्रिय नि’र्णय लिँदा शुभचिन्तकहरु नि’राश बनेका छन् ।ग्ल्या’मर संसारमा प्रे’म-वि’छोड, विवाह-डि’भोर्स निकै सामान्य घ’टना मानिन्छन् । नेपालका सेलिब्रिटीहरुमा त डि’भोर्सको सि’लसिला प्र’कोपकै रुपमा फै’लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *