राजेन्द्र खड्गीले पुरा परिवार मिʼडियामा ल्याएपछि छोरीको खुलासा, ‘’गुन्डाको छोरी भनेर लभ गर्न डराʼ उँछन् केटाहरुʼ’ (हेर्नुस् भिडियो सहित रमाइलो कुराकानी)

राजेन्द्र खड्गीले पुरा परिवार मिʼडियामा ल्याएपछि छोरीको खुलासा, ‘’गुन्डाको छोरी भनेर लभ गर्न डराʼ उँछन् केटाहरुʼ’ (हेर्नुस् भिडियो सहित रमाइलो कुराकानी)

काठमाडौं– आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्रममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो । सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्वजनिक ग¥यो ।

पुरा परिवार सार्वजनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको किस्सा सुनाइन् । यतिसम्मकी गुन्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे ! खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे, बाँकी भिडियोमै हेर्नुस् पुरा कुराकानी ः

यो पनि पढ्नुहोस
नेपाली सेनाका फलोअर्स र सिपाहीले अब १६ वर्षमै पेन्सन पाउने

अब १६ वर्षमै नेपाली सेनाका फलोअर्स र सिपाहीले पेन्सन पाउने भएका छन् । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक गरिएको संसोधनमा यस्तो व्यबस्था गरिएको हो । सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरिसकेको जनाइएको छ ।

सेवा नियमावली अनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ भनेसेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षकायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *