जीवनमा भु’लेर पनि अ’पुरो नराख्नुस् यी ५ काम

जीवनमा भु’लेर पनि अ’पुरो नराख्नुस् यी ५ काम

काठमाडौं । पाइँले केही काम अपुरा राखे पनि यी ५ वटा कर्महरु भुलेर पनि बाँकी नछाड्नुस् । यो ५ काम तपाइँले अ’पुरो छोड्नुभयो भने जीवनमा ठूलो घा’टा हुन्छ र ठूलो भुमरीमा अ’झल्नुपर्ने हुनसक्छ ।यस्ता महत्वपूर्ण काम जुन तपाइले फत्ते गर्नुपर्ने हुन्छ सुरु गरेपछि अत्य गर्नैपर्ने हुन्छ ।शत्रुता: यदि तपाइ कोहि व्यति श’त्रुता राख्नुभएको छ वा कोहि व्यक्ति तपाइको जीवनमा श’त्रु बनेर आयो भने त्यो श’त्रुतालाई नि’मिट्यान्नै पा’रेर छा’ड्नुस् कि त्यो स’त्रुतालाई मित्रतामा बदल्नुस कि नि’मिट्यान्नै पारेर छा’ड्नुहोस् हैन भने जीवनमा ठुलो घा’टा व्य’होर्नुपर्ने हुन्छ ।

 

जीवन सधै एकनासको भईरहदैन, आज तपाइले जहाँ शत्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ कमजोर हुनुभयो बेला त्यो श’त्रुले तपाईमाथि आ’क्रमण गर्न सक्छ अर्थात् ब’दला लिन सक्छ, त्यसैले श’त्रुता कसैसंग छ भने त्यसलाई प’रास्त्र ग’रेरै छा’ड्नुस कि त्यो श’त्रुतालाई मि’त्रतामा ब’दलेरै छाड्नुस, भु’लेर पनि जीवनमा श’त्रुता कसैसंग राख्दै न’राख्नुस् ।ऋण: यदि कसैको ऋण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपुरो नछाड्नुस्,

ऋण यस्तो चिज हो जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज ब’ढ्दै ब’ढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घा’टा हुन्छ ।आगो: आगो यस्तो ख’तरनाक चिज हो जुन बालेपछि कहिल्यै त्यसै न’छाड्नुस् । हामीलाई आ’गो सानो लाग्छ तर कहिलेकाही सानो झि’ल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै स’खाप बनाइदिन सक्छ त्यसैले आ’गो बा’लेपछि त्यसलाई नि’भाएर मात्र छा’ड्नुहोला ।रो’ग: यदि ता’तेको शरीरमा कुनै पनि प्रकृतिको रो’ग भेटिएको छ भने त्यो रो’गलाई उपचार गरेर नि’मिट्यान्न पा’रेर मात्र छो’ड्नुहोस् ।

रो’गलाई सानो भनेर हे’लचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठु’लो दु’र्घटना नि’म्त्याउन सक्छ ।शा’रीरिक सम्पर्क: यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शा’रीरिक स’म्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई स’न्तुष्ट पारेर मात्र छो’ड्नुहोस् । यदि तपाइको पा’र्टनर, तपाइको प्रे’मिका, तपाइको प्रे’मी, तपाइको श्री’मान/श्रीमती त्यो क्रि’याकलामा अ’सन्तुष्ट भए त्यसले जीवनमा ठु’लो फा’टो ल्याउन सक्छ । त्यसले यसलाई पनि अ’पुरो न’छाड्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *