Uncategorized

आइसोलेसनमा एक जनाकाे मृत्यु

बुटवलको आइसोलेसनमा भर्ना भएका एक जनाको मृ’त्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा रहँदा बिरामी भएका गुल्मीस्थित धुर्कोट गाउँपालिकाका ४२ वर्षिय पुरुषको आइतबार दिउँसो ३ बजे मृ’त्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृ’त्यु भएको जानकारी दिए। डा. थापाले मृतकको आरडिटी परीक्षण गर्दा कोरोनाको ‘एन्टीबडी’ देखिएको बताए। पिसिआर परीक्षणको लागि स्वाव पठाइएको तर रिपोर्ट

14 Shares
नुवाकोटमा थप दुइ जनामा काेराेना संक्रमण

नुवाकोटमा थप दुइ जनामा काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण पुष्टि हुनेमा ६ वर्षीया बालिका र ३१ वर्षीया महिला रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको चितवनको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सोमवार नतिजा पोजेटिभ आएको हो । उनीहरु हाल त्रिशुली अस्पतालको आइसोलसनमा रहेका छन् । यो सँगै नुवाकोटमा हालसम्म १० जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ जना कोरोना उपचारपछि निको भएर घर

0 Shares
दु'खद खबर! नदीले बगाउँदा तीन बालिकाको मृ'त्यु

डोल्पा- डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृ’त्यु भएको छ । मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृ’त्यु भएको हो । गाईबस्तु चराउन गएका बालिकाहरु नदी पारी गाईबस्तु गएपछि फर्काउन गएका थिए। सोही क्रममा उनीहरुलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए । यशोधा भण्डारी र बिजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट

8 Shares
सरकारले विदेशमा समस्यामा परेका नेपाली ल्याउने

काठमाडौँ । सरकारले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो । सरकारले प्राथमिकताका आधारमा सूची तयार गरेर स्वदेश फर्काउने कार्ययोजना तय गरेको छ

0 Shares
सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना देखियो

धनगढी, ११ जेठ । सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत अछामको मेल्लेख गाउँपालिका ४ का ३२ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । बिहिबार र शुक्रबार ९ जनामा कोरोना पुष्टि भएकोमा आज थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।यसाघि कोरोना संक्रमित पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका १ का २७ र २० बर्षीय तथा

10 Shares
खुसीको खबर !थप २१ जना संक्रमित निको भएर फर्किए घर

बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् । आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’ आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश

28 Shares
कोहलपुर नगरपालिकाले अर्को सूचना नआए सम्म उद्योग, व्यापार, व्यवसाय,बैंक ठप्प

बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन गरिरहेका उद्योग, व्यापार, व्यवसाय, बैंक अर्को सूचना नआएसम्म बन्द गर्ने निर्देशन दिएको छ । अाज मंगलबारका दिन एक विज्ञेप्ती जारी गर्दै बाँकेको नरैनापुरमा दिनादुदिन कोरोना संक्रमण भेटिएपछि कोहलपुर उच्च जोखिम देखिएपछि बन्द गर्ने निर्देशन दिएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् ।

17 Shares
सलौट छ! बेल्चा लिएर नाली सरसफाईमा अछाम साफे नगर प्रमुख

तपेन्द्र कुँवर, जेठ ३ अछाम । कोरोना भाइरस (कोभिड(१९) को सन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण देश अहिले ठप्प भएको छ । कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनिकरणको लागि लकडाउन भएपनि साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले दिनचर्या भने सरसफाई गरेर वित्दै गएको छ । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा नालिको फोहर उठाउने काममा नगर प्रमुख कुँवर १० दिनदेखि व्यस्त रहनुभएको छ । नगर प्रमुख कुँवर हातमा वेल्चा लिएर बिहानै सडकमा देखिने

29 Shares
नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको विरोध,दुई बुँदामा फरक मत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा भएका विषय समावेश गरेको भन्दै आपत्ति जनाएका छन्।सरकारको नीति तथा कार्यक्रम संसदमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी थिइन्। कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने कुरा उल्लेख गरिएको छ। यो कुरा नेपाल सरकार र अमेरिकी मिलिनियम

90 Shares
राष्ट्रिय गोजोरियो कराते दो.संघ केन्द्रियको समन्वयमा कञ्चनपुर र धनगढीमा खाद्यान्न सामग्री वितरण

कैलाली।राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुरपश्चिम प्रदेशद्वारा कञ्चनपुर पुनर्वासमा रहेको मन्जित डोजो र धनगढीका बिपन्न परिवारका खेलाडीहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ। लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीहरुलाई राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल केन्द्रिय को समन्वयमा राहत हस्तान्तरण गरिएको राष्ट्रिय गोजोरियो कराते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकास चन्दले बताए । राहात सामाग्री खारिद्का लागि केन्द्रीय संघका महासचिव चन्द, केन्द्रिय सदस्य तथा प्रदेस प्रमुख लाल

315 Shares