नेपालमा थप १७ जनामा कोरोना सं'क्रमण

काठमाडौं- नेपालमा  थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो। झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा थप संक्रमण पुष्टि भएको बताइएको छ। थप

473 Shares
कोरोना भाइरसबाट नेपालमा थप १ जनाको ज्या’न गयो

बुटवल : कोरोना भाइरसबाट नेपालमा थप १ जनाको ज्या’न गएको छ। गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृ’त्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृ’त्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.

8 Shares
थपिएका १५ जना झापाका कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो । ‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनु भएको थियो, चौलागाईंले अनलाइनखबरसँग

18 Shares
कर्णाली प्रदेशका स्थानीय तहले बाँडे सवा १७ करोडको खाद्यान्न

सुर्खेत — लकडाउनयता कर्णाली प्रदेशका स्थानीय तहले करिब १७ करोड ३५ लाख रुपैयाँको खाद्यान्न वितरण गरेका छन् । लकडाउनको दोस्रो साताबाट सुरु भएको राहत वितरण अहिले पनि चलिरहेको छ । कान्तिपुरले १० जिल्लाका ६५ स्थानीय तहसँग मागेको विवरणअनुसार सोमबारसम्म १९ हजार ५० क्विन्टल खाद्यान्न वितरण गरिएको छ । ८७ हजार ३ सय ९३ परिवारले राहत पाएका छन् । प्रदेशका ७९ मध्ये १४ स्थानीय तहको विवरण अद्यावधिक नभएकाले यसमा समावेश छैन

9 Shares
भारतीय मिडियामा दिए मिनेन्द्र रीजालले गतिलो जवाफ!पत्रकार नै हैरान भए(भीडीयो)

काठमाण्डाै : कांग्रेस नेता मीनेन्द्र रीजालले भारतीय मीडीयाको प्रत्यक्ष अन्तर्वातामा नेपालको नक्सा र सीमा सम्बन्धमा बोलेका छन । नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेसंगै तरंगित बनेका भारतिय संचारमाध्यमहरू नेपालमाथि खनिइरहेकाे छ । भारतीय न्यूज च्यानल रिपब्लिकमा भएकाे बहसमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आफु प्रतिपक्षमा भएपनि सिमानाको बिषयमा प्रधानमन्त्री ओलीले गरेको निर्णयको पक्षमा रहेको बताएका छन । न्यूज च्यानल रिपब्लिकको बहसमा रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका

20 Shares
कोरोना परीक्षण नगरेरै भारतबाट आएका सयौ नेपाली

धनगढी, ७ जेठ । कोरोना परीक्षण नगरेर भारतबाट आएका सयौ नेपालीलाई नेपाल प्रवेश गराईदैछ ।स्थानीय तह र प्रदेश सरकारकाबीच समन्वय र पूर्व तयारी नहुदा हजारौ नेपाली कोरोना परीक्षण बिनै नेपाल भित्रिदैछन् । भारतका बिभिन्न स्थानबाट गौरीफन्टा आईपुगेका एक हजार बढि नेपाली आज साँझ धनगढी भित्रिनेछन् ।उनीहरुलाई नाकाबाटै सम्बन्धित तहमा पठाईने भनिएपनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन । उनीहरु भोकभोकै छन् । उनीहरुले खाना र पानी पाएका छैन ।¥यापिड

23 Shares
नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य-भारतको प्रतिक्रिया

७ जेठ, काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक

297 Shares
धनकुटा, झापा र धरानका गरी थप ७ जनामा कोरोना संक्रमण

मोरङ — झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका एक जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ । प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश

16 Shares
नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास

16 Shares
सरकारले सार्वजनिक गर्यो नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । अब सरकारी दस्तावेज र

89 Shares