भागरथि भट्टको न्यायको लागि धनगढीमा मुख्यमन्त्री कार्यलय अगाडि बिरोध प्रदर्शन
समीर मल्ल,कैलाली। त्रिनगर मा .बि कानुन संकायका विद्यार्थी हरुको अगुवाइमा बिद्यार्थीहरुले धनगढीमा मुख्यमन्त्री को कार्यालय अगाडि बिरोध पर्दर्शन गरेका छन त्रिनगर मा बि बाट शुरु भयको बिरोध पर्दर्शन जिल्ला प्रसासन कार्यालय हुँदै मुख्यमन्त्री कार्यलय बिरोध पर्दर्शन गरेका थिय बिरोध पर्दर्शन मा शिक्षक विद्यार्थी को बाक्लो उपस्थी रहेको थियो बिरोध पर्दर्शनमा विद्यार्थीहरुले बलत्कारी लाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्यायर कार्बाही नगरेसम्म चेलीबेटी विरुद्ध हुने यो हिंसा कहिले नरोकिने यस्तै अबस्था रह्यो