नेकपा प्रवासिहरुको सयुक्त अभियान मार्फत आगलागी बाट पिडित भएका परिवारलाई ५२ हजार बराबरको सामग्री सहयोग
अछाम।साँफेबगर नगरपालिका नम्बर ११ देविस्थानको धामीलेकमा आगलागी बाट पिडित भएका परिवारहरुलाई प्रवास बस्ने नेपाली हरुले सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तीन परिवारको लागि प्रवासमा बस्ने देविस्थानका नेपाल कम्युनिष्ट पार्टी नेकपा समर्थकले नेपाली रु ५२ हजार बराबरको पिडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेको आर्थिक संकलन समितिका संयोजक पदम बहादुर विष्टले बताउनु भयो । उक्त सहयोग सामाग्री एक कार्यक्रमका बिच साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले आगलागिबाट पिडित परिवारलाई हस्तान्तरण