चीनले बनायो कोरोनाविरुद्धको भ्याक्सिन
काठमाडौं, २१ फागुन । चीनले कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता प्राप्त गरेको छ ।यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो ।यो खबरसंगै विश्वभर आसाको संचार भएको छ चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो।चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’