श्वास गन्हाउने समस्या छ भने ? यस्ता छन् जोगिने उपाय
हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौँ । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौ । तर, जीवनको सबैभन्दा भहत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौँ । मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ । हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौँ भने समयभन्दा अघि नै दाँत रोगी हुने र श्वास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ । यतिमात्र होइन मुख र दाँत