वि*मान ख’स्दा २३ज*नाको मृ*त्यु
विमान दु’र्घटनामा परी कम्तीमा २३ जनाको मृ’त्यु भएको उ’द्धारकर्मीहरूले जनाएका छन् । वि’मानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक स’मस्या आएर प्रजातान्त्रिक ग’णतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका द’लका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाद सुरक्षाकर्मीले बताए । “अहिलेसम्म २३ जनाको मृ ‘त शरीर घटनास्थलबाट निकालिएको छ,” गोमास्थित उद्धार टोली संयोजक