विशेष समाचार

कोरोना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई बेदकोट नगरपालिका'को अपिल

कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई अपिल गरेको छ । शुक्रवार बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न नीति अघि सारेको छ । जसमा भाइरसबाट जोगिन हात नमिलाउने, अंकमाल नगर्न र त्यसको सट्टा आदरपुर्वक नमस्कार गर्ने बानिको विकास गर्न अपिल गरेको छ । त्यसैगरी भोज भतेर नगर्न, सभा गोष्ठी नगर्न, डिजे को प्रयोग नगर्न, होली समूहगत रुपमा नखेल्न, जन्म दिन तथा बिबाह उत्सव घरपरिवार भित्र सीमित गर्न अनुरोध

15 Shares
परीक्षा दिन हिंडेकी किशोरीको बला*त्कारपछि ह*त्या…Rip लेख्नुहोस् उहाको आ*त्माले शान्ति पाउने छ

इलाम । इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो । ब*लात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए । विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको

57 Shares
व्यवसायीको पक्षमा साझा काम गर्नको लागि मेरो उम्मेदवारी अध्यक्षमा-बासु नेपाल

काठमाडौं,चैत्र। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को चैत २९ गते हुने नयाँ अधिवेशनको लागि वासु नेपालले अध्यक्षमा दावी गरेका छन् ।नेपालले आफ्नो साझा नेतृत्वले सबै व्यवसायीको हितमा काम गर्ने दावी गरेका छन् । फेकनको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका उनी आफूलाई अध्यक्षको स्वभाविक उम्मदेवार भएको बताउँछन् । संघ सदस्य, वरिष्ठ उपाध्यक्ष भइसकेका उनले शैक्षिक परामर्शको क्षेत्रमा देखिएका आन्तरिक र वाह्य समस्याको हल गर्ने योजना पनि अघि सारेका छन् ।

195 Shares
श्रीमतीसँग कुरा गर्दागर्दै चल्यो गोली, अनि फोन अफ भयो!जम्मु कश्मीरमा नेपालीको मृ*त्यु

नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्र*मणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए

194 Shares
नेपाल तामाङ कलाकार संघ मलेसियाको प्रथम अधिवेशन सम्पन्न! अध्यक्षमा फुर्वा दोर्जे तामाङ

मलेसिया ।नेपाल तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब सम्पन्न भएको छ। कार्यक्रम आज आइतबारको दिन होटेल ग्राण्ड कन्टिनेटलमा भब्यताको साथ सम्पन्न भएको हो।नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबाको विशेष अतिथिमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई उदघाटन गरिएको थियो।प्रवासमा रहेर पनि गीत,संगीतलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले स्थापना गरिएको संस्थाको बार्षिकोत्सब कार्यक्रममा विभिन्न संघ संस्थाको पदाधिकारी,पत्रकारहरुको उपस्थिति

20 Shares
जनउद्धार केन्द्र मलेसिया एक पछि अर्को महान कार्यमा सफलता! पिडितहरुको भगवान् बन्दै

मलेसिया।जनउद्धार केन्द्र मलेसियाले फेरि विभिन्न स्थानमा रहेका सात जना नेपाली श्रमिकहरुको उद्धार गरेको छ । लामो समयसम्म बन्दी जीवन काटि घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकहरुको उद्धार गरि बिहिबार मलेसियाको समय रातिको७:१०बजेको मलिण्डो एयरलाईन्सबाट स्वदेश फर्ता गराएको जनउद्धार केन्द्र मलेसियाका सचिव शँकर देव आचार्यले बताउनु भएको छ । मलेसिया पेनाङ जुरु क्याम्पबाट नवलपरासीका भिम बहादुर थापामगर , रामेछापका चक्र बहादुर तामाङ् , नुवाकोटका ठाकुर तामाङ् , र सप्तरिका कृष्ण सरदार रहेका

271 Shares
आज शुक्रबार राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध

काठमाडौं– पश्चिमी निम्न चापीय वायूको प्रभाव स्वरुप हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहने अनुरोध गरेको छ । शुक्रबार साँझ तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु अनुरोध गरेको हो ।महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात

203 Shares
बधाई !राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता

द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । धेरै नेपालीको मन जित्न सफल रहेको नेपालको चर्चित रियालिटी सो द भोइस अफ नेपाल सिजन २ का विजेताको टुङ्गो लागेको छ । फिनालेमा पुगेका चार जनामध्ये राम लिम्वु सिजन २ को विजेता बनेका हुन । कोच प्रमाेदका रामले विजेता बनिरहदा कोच अास्थाका अारिफ राफ, कोच दिपका विकास लिम्वु, कोच राजुका सनिश श्रेष्ट भने भोटिङमा पछि परेका हुन ।काठमाडौँको

5K Shares
जनउद्धार केन्द्र मलेसियाले फेरि १३जना श्रमिकहरुको उद्धार*गरि स्वदेश फर्कायो

मलेसिया।जनउद्वार केन्द्र मलेसियाले जुरु घरफिर्ती केन्द्र पेनाङमा रहेका १३ जना नेपाली श्रमिकहरुको उदार गरि स्वदेश फिर्ता गरेको छु। विभिन्न कारणले जेलमा बस्दै आएका थिए ।स्थानीय सरकारले देहाय बमोजिमको कसुर नियम अनुसारको सजाय सम्पन्न लगत्तै जुरु घरफिर्ती केन्द्रबाट घर फर्कनको लागि टिकटको पर्खिरहेका ति १३ जना नेपालीहरुलाई जनउद्धार केन्द्र मलेसियाको विशेष पहलमा नेपाली राजदुताबास मलेसियाका साथै पीडितहरुका जेहि आफन्तहरुको सहयोगमा स्वदेश फिर्ता भएका छन्। मलेसियामा गठित नेपाली संघ संस्था हरु मध्यको

411 Shares
सीमा वि’वादको सवालमा सर्वोच्चले दियो यस्तो आ’देश

काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको सर्वोच्च अदा’लतले उल्लेख गरेको छ । भारतले सीमाना मि’चेपछि वि’राेधमा उत्रि’एका सर्वसाधारणलाई प्रहरीले गरेकाे थियाे । पक्रा’उ परेकालाई रिहाइ गर्नुपर्ने आदे’श दिने क्रममा यस्ताे कुरा उल्लेख गरेकाे हाे । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गरेको वि’रोधमा प्र’दर्शन गर्दा पक्रा’उ परेका विद्यार्थीहरुलाई तत्काल रि’हा गर्न सर्वोच्च अदा’लतले आ’देश दिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि

15 Shares