विशेष समाचार

अस्पतालमा मृ*त्यु भएकी सुत्केरी महिलाको कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए । उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए

38 Shares
थप ६ जनामा कोरोना संक्रमण

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८

31 Shares
नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, भेटिए दाङमा पनि संक्रमित

काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय

50 Shares
पूर्वराजारानीलाई काठमाडौं आउन दिएन अनुमति, जिप्रकाको पास रद्द

काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्द गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो

75 Shares
शल्यक्रिया गर्न  अस्पतालमा ठिक्क पारेकी ६ बर्षिया बालिकालाई कोरोना संक्रमण! स्वास्थ्यकर्मी नै त्रसित

कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका ४ ठाकुरापुर की ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो । स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन भर्ना भएकी थिइन् । उनलाई स्वासनलीमा मासु पलाएको देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो । वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन

25 Shares
विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना प*क्राउ

काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना सहित आधा दर्जन भन्दा बढी प*क्राउ परेका छन् । प्रहरीले माइतीघर मण्डलाबाट प*क्राउ गरेको हो । लिपुलेकमा नेपाली भूमि अति’क्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए ।नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई प*क्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ।

15 Shares
भारतीय दूताबास नपुग्दै प*क्राउ परे अनेरास्ववियुका विद्यार्थी नेताहरु

काठमाडौं । नेपाली भूमि अति क्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले प’क्राउ परेको छ ।सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । तर उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले  जानकारी दिए ।भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए ।

23 Shares
भा*रतीय ले फेरि गरे स शस्त्र प्रहरीको पोष्टमा आ*क्र मण

बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भा रत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आ क्र मण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवे श गर्न खोजेका दुई भारतीय नागरिकलाई सश स्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले स शस्त्र प्रहरीको पोष्टमा आ क्रमण गरेका हुन् । नेपालतर्फ प्रवेश गर्न खोज्ने दुईजनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पो ष्टमा क्षति

54 Shares
साँफेबगर नगरपालिका ३ सिद्देश्वरमा ४७ परिवारका ८६ जनालाई राहत वितरण

बैशाख २३ अछाम। साँफेबगर नगरपालिका वडा नं.३ सिद्देश्वरमा आज देस्रो चरणको राहत वितरण गरिएको छ । सिद्देश्वरका ४७ परिवारका ८६ जनालाई राहत वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले मजदुर तथा विपन्न वर्गलाई राहत हस्तान्तरण गर्नुभएको हो । ७ सय ५ किलो चामल, साढे ७० किलो दाल, ५८ केजि नून, साढे ४१ लिटर खाने तेल, ८३ वटा सावुन र साढे ४१ केजि चिनि वितरण गरिएको वडा अध्यक्ष

18 Shares
सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रियद्वारा आपतकालिन कोष स्थापना!सुदूरपश्चिमवासीसंग सहयोगका लागि समन्वय

धनगढी, ११ बैशाख। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका साथै कोरोनाको जोखिममा रहेकाहरुको सहयोगका लागि सुदुरपश्चिम आपतकालीन कोष स्थापना गरेको छ ।सुदूर पश्चिम र प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको सहयोग तथा राहतका लागि आपतकालीन कोषको स्थापना गरिएको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताउनु भयो । सुदुरपश्चिमेलि आपतकालिन कोषमा हाल पाँच लाख रुपैया कोषमा जम्मा भईसकेको छ। संसारभरी रहेका सुदुरपश्चिमेलिको अत्यन्त सकारात्मक प्रतिक्रिया जनाएकोले हामी अत्यन्त

4 Shares