विशेष समाचार

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं—बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमध्ये अधिकांश भारतबाट फर्किएकाहरू रहेको छन् । बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो ।सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

11 Shares
विराटनगरका एक औषधि व्यवसायीको शं'कास्पद मृ'त्यु

विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृ’त भेटिएका हुन । शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए । देवी माँ

605 Shares
चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने कार्कीलाई चर्को जनदबाबपछि प'क्राउ

४ जेठ,काठमाडौँ। शुक्रबार नागढुंगामा प्रहरीअघि बीच सडकमा चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने उत्तम कार्की पक्राउ परेका छन । गुण्डागर्दीको शैलीमा प्रहरीकै अघि चिकित्सक र स्वास्थ्य’कर्मीको हुर्मत लिने कार्की चर्को जनदबाबपछि आइतबार पक्राउ परेका हुन । महानगरीय प्र’हरी परिसर काठमाडौँका प्रमुख श्याम ज्ञवालीलेले कार्कीको पक्रा’उको पुष्टि गर्दै कारबाहीको प्रक्रि’या अघि बढाएको बताएका छन । प्रमुख ज्ञवालीले भने ‘चिकित्सक र स्वास्थ्यकर्मीलाइ दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं । आवश्यक कारबाही गर्छौ ।

158 Shares
गुगलले सगरमाथा चीनको नक्सामा राख्यो! तर यस्तो लेख्यो..

काठमाडौं : नेपाली भूमि कालापानी, लिपुलेख भारतको नक्शामा रहेको र भारतकै अधिनमा रहेको भन्दै देश विदेशबाट चर्काे आ’लोचना भइरहेको बेला गुगलले अर्को झड्का लगाएको छ । केहि समय अगाडीसम्म सगरमाथा नेपालमै देखाउने गुगलले एकाएक चीनमा देखाएको छ । गुगल म्याप्स हेर्दा सगरमाथा चीनको क्षेत्र भित्र पर्ने देखाएको छ । विश्वमै प्रमाणित छ की ८८४८ (८ हजार ८ सय ४८) मिटर रहेको सगरमाथा पूर्णरुपमा नै नेपाली भूभागमा रहेको छ । तर,

75 Shares
अस्पतालमा मृ*त्यु भएकी सुत्केरी महिलाको कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए । उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए

38 Shares
थप ६ जनामा कोरोना संक्रमण

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८

31 Shares
नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, भेटिए दाङमा पनि संक्रमित

काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय

50 Shares
पूर्वराजारानीलाई काठमाडौं आउन दिएन अनुमति, जिप्रकाको पास रद्द

काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्द गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो

75 Shares
शल्यक्रिया गर्न  अस्पतालमा ठिक्क पारेकी ६ बर्षिया बालिकालाई कोरोना संक्रमण! स्वास्थ्यकर्मी नै त्रसित

कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका ४ ठाकुरापुर की ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो । स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन भर्ना भएकी थिइन् । उनलाई स्वासनलीमा मासु पलाएको देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो । वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन

25 Shares
विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना प*क्राउ

काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना सहित आधा दर्जन भन्दा बढी प*क्राउ परेका छन् । प्रहरीले माइतीघर मण्डलाबाट प*क्राउ गरेको हो । लिपुलेकमा नेपाली भूमि अति’क्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए ।नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई प*क्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ।

15 Shares