देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा
कलैया, बारा।धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । सोहि क्रममा बारा पनि संगठन बिस्तार गरिएको छ। बाराको संयोजकको रुपमा अनिल वर्मा, कार्यकारी अध्यक्ष कोशीला