विचार

हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

माननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार ! म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो । म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भन्ने लाग्न थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन संक्रमितलाई पौष्टिक खाना, सरसफाइ, उपचारलगायतका मापदण्डबारे तपाईंलाई बताइरहनु पर्दैन । किनकी तपाईंको हातमा स्रोतसाधन र

170 Shares
के हामिलाई आफ्नो राष्ट्र अनि मातृभुमिको माया छैन र ? सरकार - करन साउद

दुनियाँ नै ठुलो संकट अनि विश्व महामारीको रूपमा फैलिएको कोरेना भाईरसको चपेटामा परेको छ।कोरेना रोकथामको लागि संसारका सबै देशहरुले २ देखि ३ महिनासम्म लकडाउन गरेर सबै काम कार्यहरु ठप्प पारेका छन् ।देश बन्दाबन्दि गर्दा गर्दै पनि कोरेना भाईरस नियन्त्रण हुन सकिरहेको छैन । अमेरिका स्पेन ईटली चीन जस्ता बिश्वका स्वास्थको दृष्टिकोणले उच्च स्थान प्राप्त देशहरु यो महामारी लाई नियन्त्रण गर्न सकि रहेका छैनन् ।१ सय ३० करोड जनसंख्या रहेको छिमेकी

251 Shares
बिदेश रहेका ति नागरिक नेपाली हैनन् र ? सरकार-बिक्रम परियार

-बिक्रम परियार लाग्थ्याे दुःख पर्दा देशले सम्झिने छ देशमा सरकार छ । गरिव, बिपन्न, असाहय, मजदुर वर्गकाे उत्थानका लागि सधै सुखि नेपाली समृध्द नेपालकाे लाेकप्रिय नारा दिदै अाएकाे सरकार यसरी निरीह बन्ला भनेर कल्पना समेत गरेकाे थिएन । यस्तै यस्तै पीडा छन प्रदेशिका सायद यतै केहि काम पाईन्थ्याे भने किन जान्थे हाेला अर्काकाे देशमा, ज्याला मजदुरि गर्न , मनभरी पिडा अनि घरका जहान खुसि पार्न सुनाैला सपना बाेकि बिदेशिएका दाजुभाइ

97 Shares
सभ्य नागरिकको परिचय - अशोक सेढाई

कोरोना भाइरस (कोभिड-१९)को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यस बाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १३ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७२ जनाको मृत्यु भइसकेको छ।मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना गरिराखेको छन्।जसले गर्दा पनि संक्रमण धेरै फैलिन पाएको छैन। अब लागौ जापान तिर जापान सरकर

105 Shares
अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ-भीम रावल

काठमाडौं ८ बैशाख । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा यो विधेयकलाई अनिष्टकारी भनेका छन् ।कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’

24 Shares
लोमुस ग्रुपले बजारमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको स्यानिटाईजर

करन साउद ।कोरेना भाईरसले विश्व नै संकटमा गुज्रिरहेको बेला लोमुस ग्रुपले अन्तर्राष्ट्रिय स्तरको स्यानिटाईजर बजारमा ल्याएको छ।करिब ३०/४० बर्ष बर्ष देखि नेपालमा औसषी उत्पादन गरिरहेको लोमुस ग्रुपले कोरेना भाईरस बाट बच्न सक्ने sanitizer उत्पादन गरेर बजारमा ल्याएको छ।Handx नाम रहेको स्यानिटाईजर उक्त ग्रुपले बजारमा ल्याएको हो। क्वालिटी अनुसार उक्त स्यानिटाईजरको मुल्य ग्रुपले नै निर्धारण गरेको छ।१५० रुपैयाँ मुल्य रहेको उक्त ग्रुपको स्यानिटाईजर भाटभटेनी सुपर मार्केटले बिक्री गर्ने भएको छ। घर

30 Shares
मन टुट्ने गरि अभिब्यक्ति दिन मिल्छ र ? प्रधानमन्त्री ज्यु-एकिन्द्र खड्का

सम्मानानीय प्रधानमन्त्री ज्यु नमस्कार म एकिन्द्र खड्का, सुन्दर सुदुरपस्चिम घर भै बिरानो मुलुक दक्षिण कोरिया बाट तपाई लाई बिन्ति गर्दै यो पत्र लेख्न चाहन्छु । तपाईले हिजो मात्र एउटा बोलेको अभिब्यक्ति सुने र पढे तपाई ले भन्नु भएको रहेछ सुदुरपश्चिमेलीहरु उत्ताउला हुन्छन भनेर के भन्न खोजेको हो ? के को आधारमा बोल्नु भयो ? कि कोरोना भित्र्याए सुदुरपश्चिमेलीहरुले ? (बारम्बार हेपिएको मेरो सुप यस्तो बिपतिमा पनि जन्ता को मन टुट्ने

268 Shares
कोरोनाको कारण 'हजारौं नारिको सिन्दुर पुछिएको छ' बा-आमाको कोख रित्तोएको छ'- साउद

सुदुरपश्चिम प्रदेश अछाम चौरपाटि गाउँपालि निवास हाल रोजगारको सिलसिलामा भारत रहनु भएका करन साउद भनु हुन्छ आखिर कुन जन्मको पापलाई लिएर सजाय भोग्दै छ ।मलाई त लाग्छ जति आज मानव जातिले सजाय भोगिरहेका छन् त्यति त नपाउनु पर्ने हो तर मलाई लाग्छ कतै हामी ठुलो पापको भकारी भित्र पसेका त छैन ।बाकि पढ्नुहोस् तल जसलाई बिश्वले कल्पना समेत गरेको थिएन।सोच्दै नसोचेको क्षण अनि पिडाहरुले यति खेर सारा संसार रोई कराई

33 Shares
प्रदेशमा कस्तो खालको दु:ख गरेर जिविकोपार्जन गरेका छन् तपाईंलाई थाहा छ? मेयर ज्यु-छत्र खड्का

अछाम मंगलसेन नगरपालिका निवासी हाल रोजगारको सिलसिलामा भारत रह्नु भएका छत्र खड्काले मंगलसेन नगरपालिका मेयर पदमा बोहरालाई भारतबाट पत्र लेखिएका छन् । पढ्नुहोस् यस्तो छ खड्काले लेख्नु भएको पत्र मंगलसेन नगरपालिकाका मेयर पदम बोहरा ज्यु अस्ति तपाईंले मिडियामा बोल्नु भएका केही मिठा शब्दहरु मलाई अलि तिता लागेर पचाउन नसकेर केही कुरा सम्प्रेषण गर्न चाहान्छु ।अादरणिय मेयर साब नमस्कार, म कक्षा १० मा पढ्नेबेला देखि सुन्दै अाएको नाम हो पदम बोहरा,

500 Shares
हामी त्यो देशको नागरिक होइन ?नेपाल आउने अधिकार छैन र भन्दै पठाए एक युवकले नेताहरुलाई भाबुक चिठ्ठी (पत्रसहित)

खै कुन शब्द बाट सुरु गरौँ शब्द भेटाउन गाह्रो त भएको होइन तर पनि एक देशको प्रधानमन्त्री र उपप्रधानमन्त्री भैसकेको महान नेता भएको कारण सम्बोधन गर्न अलि गाह्रो भए जस्तो लाग्यो ! यो बिरानो ठाउबाट एक परदेशीले आफ्नो माननीय ,भएको हैसियत आज म आफ्नो मनमा लागेका केही बिचार हरु राख्दै छु !! स्वीकारनु होला! हुनत म एक अर्काको देशमा आफ्नो जिबिकोप्राजन गरेर आफ्नो परिवार पाल्ने युवा हु ! म तपाईंको

4K Shares