के यो देश तपाईंहरु दुई जनाको मात्र हो र ? -खड्का
फुटेर देश बन्दैन प्रधानमन्त्री ज्यु अनि अध्यक्ष कम्रेड प्रचण्ड ज्यु !के फुट्नका लागि पार्टी एकीकरण गरेको हो?के जनताले तपाई हरुलाइ देश बराबाद पार्नका लागि बहुमतको सरकार दिएको हो? के यो देश तपाईं हरु दुइजनाको मात्र हो?प्रचण्ड ज्यु तपाईंको १० बर्से जनयुद्ध के का लागि?जनताले गणतन्त्र पाएको देश खुकुलो र भ्रष्टाचार मौलाउनको लागि हो ? देशमा भ्रष्टाचार मौलाएको छ,दिनानुदिन बलात्कार भैरहेका छन,४ बर्षका कलिला नानिहरु बल्तकृत भएकी छिन,दिनहु दिन देश भक्तयुवाहरु