राजनीति

जनताको करले बिदेशी अवार्ड आयोजना गर्ने भन्दै सरकारमाथि जंगिए भिम रावल-भिडियो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्। नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क पनि गरे। उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि

32 Shares
विधार्थी आन्दोलनको औचित्य अझै ५० वर्ष रहन्छ !अनेरास्ववियू संयोजक ऐन महर – भिडियो

काठमाडौं- अनेरास्ववियूका संयोजक ऐन महरले पोखरामा महत्वपूर्ण बिचार व्यक्त गर्दै विधार्थी आन्दोलनको औचित्य अझै ५० वर्ष रहन्छ मेरो नजरमा एकीकरणमा आएका दुवै संगठनका सदस्यहरु बराबर हुन् । उच्च मनोबलका साथ एक ढिक्का भएर काम गर्न निर्देशन छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त विद्यार्थी संगठनको संयोजको जिम्मेवारी पाएका थिए । पछिल्लो समय यता बिभिन्न जिल्लामा नगर प्रदेशका कार्यक्रममा निरन्तर संगठन निर्माण र सुख सान्ति समृद्ध नेपालबकै अभियान र

92 Shares
राजदूतको कार्यावधि थपदेखि विद्युत् नियमन सम्मका ९ निर्णयहरु यस्ता छन

काठमाडौं ।सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरेको छ ।कार्की यसअघि तत्कालीन एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए । गत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीको कार्यावधि थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।मन्त्रिपरिषद् बैठकले नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासी बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशन निर्माण गर्ने प्रयोजनका लागि प्राप्त

71 Shares
सरकार छोड्छौं संविधान संशोधन नगरे :बाबुराम भट्टराई– भिडियाे

नवगठीत समाजवादी पार्टी नेपालको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री रहेका भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन्।एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने बताए। हामीले सरकार संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन भट्टराईले भने संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं। बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकता हुनु अघि नै

348 Shares
'राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ'- प्रधानमन्त्री वलि

चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किने बिषयमा चलाईएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै राजतन्त्रको फिरी लगाउनेलाई जनताको तर्फबाट चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । जनताले रगत बनाएर गणतन्त्र ल्याएको स्मरण गराउदै राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिए । प्रधानमन्त्री ओलीले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो, भिक्षामा पाइएको होइन,

651 Shares
नेकपा एकता! जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्यो

काठमाडौं । नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् । प्रस्ताव अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारेका हुन् । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ ।एकताका क्रममा तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादीले सचिव

67 Shares
विप्लव नेकपाका पोलिटब्युरो सदस्य जिवन्त यसरी परे पक्राउ

नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका छन्। जीवन्तलाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने पक्राउ परेकोबारे आफुहरुलाई जानकारी नभएको बताएको छ । ललितपुर प्रहरी प्रमुख रविन्द्र घानुक, प्रहरी प्रवक्ता उत्तम सुवेदी र सिआइबीले समेत जिवन्तलाई पक्राउबारे आफुहरूलाई जानकारी नभएको बताएका छन् । तर नेकपा स्रोतले भने पोलिटब्युरो सदस्य

136 Shares
गर्जिए विप्लव, जनता होईन, अब नेता मार्दै छु, देश कै विभिन्न भागमा ठुलो क्षति

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए । बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध

355 Shares
विप्लवमाथि सरकारले प्रतिबन्ध गरे पछि  नेकपाभित्र असन्तुष्टि, सचिवालय सदस्यको छुट्टै बैठक..

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिमा सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि त्यो निर्णयमा पार्टी सचिवालयका अन्य सदस्यले असन्तुष्टि जनाएका छन् । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्टै बुधबार सत्तारुढ नेकपाका वरिष्ठ नेता

263 Shares
सीके राउतसँग सरकारले गरेको सम्झौता जनमतसंग्रह! राष्ट्रियतामा सरकार नै गम्भीर नभएको :काङ्ग्रेस नेता लेखक

सुशील भण्डारी ,फागुन २९ अछाम : कम्युनिस्ट सरकार रास्ट्रघाती साबित बनेको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता रमेश लेखकले बताएका छन् ।नेपाली काङ्ग्रेस तुर्माखाद गाउपालिका अछामले आयोजना गरेको गाउपालिका स्तरीय आमसभा लाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका लेखकले बर्तमान कम्युनिस्ट सरकारका गतिविधि देखि नेपाली जनता आक्रामक बनेका बताएका छन् । कम्युनिस्ट सरकार हत्याहिंसा तर्फ उन्न्मुख भएकोले यसको विरुद्ध नेपाली जनता सडकमा उत्रिन बाध्य भएको उनले बताए । मुलुक

46 Shares