रचना

सप्तरीमा  थप १७ जना संक्रमित

सप्तरीमा एकै दिन १ स्वास्थ्यकर्मीसहित १७ जना संक्रमित थपीएका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १/१ गरी शुक्रबार १७ जना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी पनि छन् । उनी बाहेक सबै १६ जना दुई साताअघि भारतको विभिन्न सहरबाट घर फर्कि सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा रहँदै आएका थिए ।

1 Shares
गगन थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै संसदमा सुनाए बाल कविता

कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्त कार्यशैलीप्रति व्यंग्य गर्दै संसदमा कविता सुनाएका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा नसुनेको तर कविता सिर्जना गरेर बसेको भन्दै थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाएका हुन् । कांग्रेस सांसद गगन थापाले संसद बैठकमा प्रधानमन्त्रीलाई समर्पित गर्दै सुनाएकाे बाल कविता यस्तो म त भाग्यमानी छैन यहाँ देशको. नक्सा मेटिएको न त लिपुलेकलाई

19 Shares
आऊ कोराना आऊ ,मनिस लाई चेतना जगाऊ-प्रणब जंग पांडे

‘को’राना र नेपाल’ आऊ कोराना आऊ ,मनिस लाई चेतना जगाऊ । आफै लाई ठूलो र घमंडी सोचका लाई , तिम्रो दर र भालादमी हून सिकाई । चिताई अफनो बातो लगाई जाऊ । विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा । हामी नेपाली छौ ३३ कोटी देवी देउताको सरणमा । तिमी त छौ एकदमै सनो प्राधि, नेपलबाट छिटाई जाउ यदि तिमी छौ बूढ़ी माधि । नेपाल ले विश्व इतिहास रचे ।

522 Shares
'दैब तलाई ठिट दया नाई कति सुख हुन्ना'लाला बाला छोरा छोरी बाबा भनि रुन्ना'-पदम अबिरल

देउडा  दुई हजार अन्ठाउन्न देखि छयाहत्तर साल दुई दिनका पाहुना बनाइ कठै पापी काल। आज हाम्रो देवीस्थान ठुलै प्रभाव भए कृष्ण वड कृष्ण खड्का खकेन्द्र दाई गए। देवीस्थानको जिम्मेवारी कइका भर छाड्या छोरा छोरी घर परिवार अल पत्र पाड्या। एक डाक्टर एक शिक्षक एक नेता छिया दुई दिनका अधुरा झल्का हामीलाई दिया। दैब तलाई ठिट दया नाई कति सुख हुन्ना लाला बाला छोरा छोरी बाबा भनि रुन्ना। यादै यादका भकानाले

796 Shares
बेलायत उत्रिए नेपाल आइडल विजेता

कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

0 Shares
डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

0 Shares