मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन
एजेन्सी – बलिउड अभिनेत्री सनी लियोन बोल्ड सीनका कारण मात्र होइन निडर बयानका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।सनी लियोन प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् । उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् ।उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा