पहिलोपटक आमा पुष्पा शेर्पा मिडियामा! छोरा राम लिम्बुलाइ जिताइदिन आग्रह-हेर्नुहोस् भिडियो
नेपाली चलचित्र छिरीङ्ग बाल्टिमोरमा प्रदर्शन हुने सडकमा मम बेच्नेदेखि हातमुख जोड्नकै लागि विदेशिदै गरेको रामको कहानी सुनाउँदै आमा पुष्पा शेर्पा पहिलोपटक मिडियामा बोलेकी छन् । आफ्नो छोरा राम लिम्बुलाई भोट दिएर ‘द भ्वाइस नेपाल’को विजेता बनाउन उनले देशविदेशमा रहेका सबै शुभेच्छुक दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध गरेकी छन् ।राम लिम्बु प्रमोद खरेलको टिममा छन् । गायक खरेलको टिममा परेकाले उनीमाथि संगीतप्रेमीहरुको साथ र समर्थन अनि भोटको अपेक्षा रामकी आमाले गरेकी छन् ।