देश दुखिरहेको बेला जापानबाट आयो समसामयिक देश भक्ति गित (हेर्नुहोस भिडियो सहित)
काठमाडौं। गायक विशाल क्षेत्री सहित बाह्र जना कलाकार हरुको आवाज रहेको लाखौं नेपाली हरुको मन छुने ’पिरको कसौंडी’ गित सार्बजनिक भएको छ। गायक विशाल क्षेत्रीको लय,शब्द मा जापानमा कर्मथलो बनाउँदै आएका बाह्र जना कलाकार हरुले आवाज दिएका छन ।जसमा विशाल क्षेत्री, सूर्य खड्का, पुरुषोत्तम सिग्देल, सोना केसी, माधव सिग्देल, अमित सापकोटा, दिलेन्द्रप्रसाद जोशी, अर्जुन सुबेदी, शिवा केसी, केशव शर्मा, रबिन शर्मा, लगायत रहेका छन् । जापानका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको