प्रविधि

समस्यामा परेका नेपालीहरुलाई एनआरएनए मलेसियाद्वारा खाद्यान्न सामग्री वितरण

४ जेठ, मलेसिया । मलेसियामा जारी आवागमन नियन्त्रणले गर्दा  समस्यामा परेका नेपालीहरुलाई गैर आवासिय नेपाली संघ  मलेसियाले खाद्यान्न सामग्री वितरण छ। गैर आवासिय नेपाली संघ मलेसियाका बरिष्ठ उपाध्यक्ष सुन्दर आले मगर र महांसचिव हेमराज सापकोटाको विशेष पहलमा मलेसियामाका बिभिन्न ठाउँमा समस्या परेका बिदेशी नागरिकलाई खाद्यान्न सामग्री वितरण गर्दै आएका छन् । यस्तै आईतबार गैर आवासिय नेपाली संघ मलेसिया महिला संयोजकको नेतृत्वमा मल्लका लगायत  उक्त क्षेत्रमा आवश्यक खाद्यान्न सामग्री वितरण गरेको

18 Shares
मुक्तिनाथ मन्दिरले सबैको कल्याण गरून् ,वि.सं. २०७७ जेठ ४ आइतबारको राशिफल हेर्नुहोस

वि.सं.२०७७ जेठ -४,आइतवार,ई.सं. २०२० मे -१७ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-दशमी , १४:०२ बजे उप्रान्त एकादशी,नक्षत्र-पूर्वभाद्रपदा , १५:३० बजे उप्रान्त उत्तरभाद्रपदा,योग-विष्कम्भ , २९:०२ बजे उप्रान्त प्रीति,करण-भद्रा १४:०२ बजेदेखि वव , २६:५९ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-चर, सूर्योदय-५:१६, सूर्यास्त-१८:४६ दिनमान-३३ घडी ४६ पला । पञ्चक। सर्वार्थसिद्धि योग १५:३० बजेपछि। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –मेलमिलापको समय छ, शत्रु हरु पनि मित्र बन्न सक्छन, नसोचेको काम बन्न सक्छ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक

855 Shares
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन,२०७७ साल ज्येष्ठ ४ गते आइतबार,तपाइको भाग्य कस्तो छ, हेर्नुहोस राशिफल

आज श्री शाके १९४१ बि.स.२०७७ साल ज्येष्ठ ४ गते आइतबार इश्वी सन २०२० मे १७ तारीख ज्येष्ठ कृष्ण पक्ष दशमी तिथी पूर्वभाद्रपदा नक्षत्र विष्कुम्भ योग बव करण चन्द्रमा कुम्भ राशिमा प्रातः ०८ः२४ बजे सम्म पश्चात मिन राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु विश्व उच्च रक्तचाप दिवस विश्व दूरसञ्चार दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्षेत्रमा सामान्य

232 Shares
हेर्नुहोस आज बिहीबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको

357 Shares
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज तपाइको भाग्य कस्तो छ, हेर्नुहोस राशिफल

आज श्री शाके १९४१ बि.स.२०७७ साल बैशाख ३१ गते बुधबार इश्वी सन २०२० मे १३ तारीख ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथी पश्चात सप्तमी तिथी उत्तराषाढा नक्षत्र पश्चात श्रवण नक्षत्र शुक्ल योग वणिज करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मुद्गर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

424 Shares
पाथिभरा माताकाे दर्शन गरि जान्नुहाेस् तपाईंको आज...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । क*ष्टकर यात्रा गर्नुपर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के,

2K Shares
चिसो मौसममा कस्तो खाना खाने ? नखाने

जाडो मौसम शुरु भइसकेको छ ।शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ ।चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ ।चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ ।खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगकाे संक्रमण शुरु हुन थाल्छ । चिसो मौसमका उपयुक्त खानाचिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ

84 Shares
दाँत नियमित नमाझ्ने व्यक्ति सावधान-मधुमेहदेखि मुटुरोगसम्म हुनसक्छ

दाँतको नियमित सफाइ गर्नाले हामीलाई स्वास्थ्यका धेरै जोखिमहरुबाट जोगाउने गर्दछ । धेरै मानिसमा खाना खाएपछि वा दैनिक दुईपटक दाँत माझ्ने बानी हुन्छ । तर केही मानिस भने दिनको दुईपटक त परको कुरा केही दिनसम्म पनि दाँत माझ्दैनन् ।यसरी नियमित दाँँत नमाझ्दा यसले दाँतसहित समग्र शरीरको स्वास्थ्यमा असर पार्ने गर्दछ । तर्सथ दाँत, गिजा र मुखका टिस्युको स्याहार गर्नु हाम्रो समग्र स्वास्थ्य ठीक राख्नका लागि धेरै महत्वपूर्ण मानिन्छ । यदि नियमित

57 Shares
यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ । अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

0 Shares
ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

0 Shares