प्रवास

मलेसियाबाट आयो दु:खत खबर ! एक जना नेपालीको मृ'त्यु

क्वालालम्पुर । मलेसियामा एकजना नेपालीको घर’काे छ’तबाट ख’सेर मृ’त्यु भएकाे छ । गोर्खाका सुर्यमान गुरुङकाे ४ तला माथीबाट खसेर मृ’त्यु भएको हाे । गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे शाहआलाम स्थित आफ्नै हो’स्टेलको ४ तला माथीबाट खसेर मृ’त्यु भएको मृ’तक संगै काम गर्ने नेपाली साथीहरूले जानकारी दिए । दिउँसो संगै बजार घुमेर होस्टेल फर्केर आ-आफ्नो रुममा पसे पछि सुर्यमान होस्टेलको रे’लिङ तिर गएको रहेछ

98 Shares
भारतबाट आयो दु:खत खबर ! समाजसेबि बोगटीको नि*धन

डोटी जिल्ला सायल गाउपलिका वडा नं ५ पटाकानी निवासी हाल चेन्नैइ मा कार्यरत युवा समाजसेवि सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव ३२ वर्षीय गणेश बोगटीको ‘नि*धन भएको छ । उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृ’त्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत समितिका कोषाध्यक्ष महादेव भट्टले बताउनु भएको छ । बोगटीको मृ’त्युको कारण नखुलेको बताइएको छ। बोगटी बिगत लामो समय देखि रोजगार सिलसिलामा भारतको तामिलनाडु

411 Shares
युएई सरकारले ल्यायो नेपालीहरुको लागि अर्को निर्णय यस्तो छ

यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ । यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाड्नु पर्नेछ । यूएईको आईडीको म्याद सकिएको र श्रम

33 Shares
साउदी अरेबियामा ६७४ जना नेपालीमा कोरोना1 १ जनाको मृ*त्यु

३० वैशाख। नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ ।त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ । त्यहााको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना,

12 Shares
पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण

नेपालका पूर्वराष्ट्रिय खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। दुबइमा बस्दै आएका उनले आफूलाई कोरोना सङक्रमण भएको जानकारी दिएका हुन्। उनले आफु सेल्फ आइसोलेसनमा रहेको र कोरोना संक्रमित भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन। उनले मे ५ मा परीक्षण गरेको र मे ६ मा कोरोना सङ्क्रमण पुस्टी भएको बताए। श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिउका छन्। ‘नर्मल छु यस्तै कफहरु पनि छैन। सेल्फ आइसोलेसनमा बसेको छु। खानाहरु

30 Shares
भारतमा एकैदिन कोरोना संक्रमितको संख्या ४२१३ थपिए

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म

18 Shares
मलेसियामा एम'सि'ओ जुन ९ तारिकसम्मलाई लम्बियाे

मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ)  जुन ९ तारिकसम्मलाई थप गरेकाे छ । मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् । मलेसिया सरकारले मार्च १८ तारिकबाट एमसिओ लागू गरेकाे भएपनि मे ४ तारिकबाट भने सिएमसिओ अर्थात अवस्था हेरेर आवागमन नियन्त्रण आदेश सुरू गरेकाे छ । जसमा मलेसियाका प्राय सबै आर्थिक क्षेत्रलाई आवश्यक व्यवस्थापन गरि सञ्चालन गर्न दिने निर्णय गरेकाे छ

94 Shares
मलेसियामा थप ८ जना नेपालीमा कोरोना सक्रमण पुष्टि। नेपालीको संख्या ५१ पुग्यो

मलेसिया। मलेसियाकाे नेगरिसम्बिलान राज्यकाे रेम्बाउ स्थित एक मासु तयार गर्ने कम्पनीमा शुक्रबार २५ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने शनिबार थप ८ जना गरि उक्त कम्पनीमा मात्रै ३३ जना नेपालीमा संक्रमण देखिएकाे हाे । मलेसियन स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार कम्पनीमा काम गर्ने एक जना श्रमिकमा ज्वराे, खाेकि, सास फेर्न गाह्राे हुने लक्षण देखिएपछि जाँच गर्न हस्पिटल लगिएकाे थियाे । जसलाई जाँच गर्दा काेराेना देखिएकाे थियाे ।त्यसपछि त्यहा अवस्थित

230 Shares
भारतबाट आयो दु:खत खबर ! खाना नपाएर एक नेपालीको मृ*त्यु

भारत दिल्ली।भारतमा खाना नपाएर धनगढीका एक युवकको मृ*त्यु भएको छ। दिल्ली आजातपुरमा रहेको ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धनगढीका युवकको मृत्यु भएको हो। सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मार्फत खाना नपाएर उनको मृत्यु भएको जानकारी दिएका छन्। दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर होम लुईटेलका अनुसार एक जनाको मृत्युको खवर आएको र प्रहरीले मुचुल्का उठाईरहेको छ। उनले मृ*त्युको कारण भने खुल्न सकेको छैन । यस्तै सुदूरपश्चिम समाज भारत

217 Shares
माननिय सांसद प्रेम आले मगरलाई युएई बाट आयो खुल्ला पत्र

श्री माननिय सांसद प्रेम बाहादुर आले मगर ज्यु ! बिषय: हामि प्रवासीहरुको तत्काल उद्धार गरि पाउ बारे । माननिय ज्यु हामि प्रवासीहरुको तर्फबाट न्यानो नमस्कार । भारत सरकार तथा अन्य देशका सरकारले पछिल्लो चरणको लकडाउन घोषणा गरे संगै ।हाम्रा यस डोटी जिल्लाका विभिन्न ठाउहरुबाट रोजगारको सिलसिलामा भारत तथा अन्य देशहरुमा अलपत्र परेका छ्न भन्ने बारे तपाईंले यो समाचार सार्बजनिक सञ्चार माध्यम बाट सुनेकै हनुपर्दछ । हाम्रो यस डोटी जिल्लामा स्थायी बसोबास

166 Shares