सु प मलेसियाका कोषाध्यक्ष भाटको पहलमा बझाङका मृगौला पीडितलाई आर्थिक सहयोग
मलेसिया ।बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा भएको नेपाली रु ५९,८८६ संकलित रकम हस्तान्तरण गरिएको छ । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका सुदुर पश्चिमेली नेपाली हरुले सामुहिक रुपमा मलेसियान आर एम १०७७ सहयोग संकलन भएको थियो । यस्तै मृगौला पिडित विकको परिवार आर्थिक रुपमा दयनीय अवस्था भएको र सहयोग अपिललाई आत्मसात गर्दै समाजले एक अभियान सन्चालन