कला / साहित्य

पोर्चुगलबाट निकाले यि साहित्यकारले मजदुरका लागि विज्ञप्ति

ईश्वर राई । मे १ अन्तराष्ट्रिय मजदुर दिवसका दिन एका बिहानै साहित्यकार अर्जुन बाराहालीले मजदुरको विज्ञप्ति शिर्सकको हृदय स्पर्शि कबिता आफ्नो फेसबुक वालमा पोष्ट गर्दै शासन ब्यबस्थालाई नबदले सम्म मजदुर दिवस मात्र मनाएर खास उपलब्धि नहुने चिन्ता ब्यक्त गरेका छन । साहित्यकार बाराहाली बाल्यकाल देखि नै साहित्य क्षेत्रमा आफ्नो कलम चलाउदै आएका छन । लिम्चुङबुङ गाउपालीका बाराहा, उदयपुरको महेन्द्र माध्यमिक बिद्यालयबाट एस एल सी गरि उच्च शिक्षा त्रियुगा जनता बहुमुखी क्याम्पस

204 Shares
सेयर गरौ ! सुदुर पश्चिमका दाजु बहिनिको लागि कति Like ?

पछिल्लाे समयका चर्चित सेलिब्रेटि नेपाल आइडल रवि ओड सहित टप ६ को टोलि कोरियामा पुगेर त्यहा रहेका नेपालीहरु माझ प्रस्तुत भएका छन । नेपाल अइडलकाे पुर्व याेजनाकाे कार्यक्रम अन्तरगत दोस्रो अन्तर्राष्ट्रिय टुरमा सहभागिता जनाउन अष्ट्रेलिया पुगेका उनीहरु त्यहि बाट कोरियाको लागि उडेका थिए । तेस्राे अन्तराष्टिय टुरका रूपमा कोरिया पुगेका उनीहरुले अागिमी दिनमा अन्य देशमा दिएकाे प्रस्तुति जस्तै आफ्नो जोडदार प्रस्तुति दिएका थिए । त्यसै क्रममा नेपाल आइडल रवि ओडले

1K Shares
कमल संघर्षका दुई  गजल

– कमल संघर्ष गजल १ अवधि राखिदियो, न सीमा राखिदियो राख्नेले दुःख यो जिन्दगीमा राखिदियो डाक्टर जतिलाई राजधानीमा सारेर बिरामी जतिलाई कर्णालीमा राखिदियो यो समयले आफू निर्णायक बनेर म र बालाई प्रतिस्पर्धीमा राखिदियो धनदौलत कति प्रिय भयो कसैलाई आफ्नै छोरीलाई प्रदर्शनीमा राखिदियो गजल २ तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला साेमालिया भैदिऊँला सिरिया भैदिऊँला म दुनियाँ भएर पनि एक्लाे भएकाे छु तिमी एक्लाे छौ तिम्रो दुनियाँ भैदिऊँला अभावमा कुटेर चामल बनाउन

243 Shares