अर्थ / वाणिज्य

कोरोना रोकथाम तथा उपचार कोषमा एभरेष्ट बैंकद्वारा ६ लाख प्रदान

जनकपुर। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ। 

19 Shares
राहत वितरण गर्न सुदुरपश्चिमका ८८ वटै स्थानीय तहमा बजेट पठाएको-मन्त्री शाह

अत्तरिया बैशाख । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरीक मामीला कानुन मन्त्री प्रकाश शाहले कोरोना भाईरस (कोभिड–१९) को लकडाउनमा राहत वितरण गर्न सुदुरपश्चिमका ८८ वटै स्थानीय तहमा बजेट पठाएको जानकारी दिएका छन् । सामुदायिक रेडियो प्रदेश सेभेनको लोकप्रीय कार्यक्रम प्रदेश बहसमा चर्चित प्रस्तोता शेर बहादुर शाह संग कुराकानी गर्दै अति विपन्न, असहाय, ज्यालादारी गुमेका परिवारका सदस्यलाई राहत वितरणका लागि छुटइएको १५ करोड २६ लाख बजेट स्थानीय तहको खातामा हालिएको मन्त्री

6 Shares
अछामी समाजसेवीहरु यसरी अभियानमा एक जुठ हुदै! आज सम्म सात लाख ८७ हजार आर्थिक सहयोग घोषणा

धिरज कुवँर, २९ चैत्र, अछाम |अछाम स्थित बयालपाटा अस्पतालका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ ।बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो । जस अन्र्तगत कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री,औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान गरिएको थियो

106 Shares
भाग-३ सेति महाकाली साङ्गितिक सौगातको आय-ब्यय सार्वजनिक(हेर्नुहोस आर्थिक प्रतिवेदन सहित)

कोरिया-सुदुरपश्चिम समाज दक्षिण कोरियाको सेती महाकाली सांगितिक सौगात भाग ३ को आर्थिक हिसाब किताब गत आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।सुदुर पश्चिम समाजका सचीव ओम साउदले कार्यक्रमको आर्थिक प्रतिबेदन पेश गरेका थिए।दुर्गम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगार्थ” उद्देश्य अनुरुप नाफा भएको रकम यथाशिघ्र नेपाल पठाइने कार्यक्रम संयोजक शाहीले बताएका छ्न।उक्त सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष रन्जन कुवँर , MTU का अध्यक्ष उदय राई,सुदूरपश्चिम समाजका पूर्व अध्यक्षहरु जीतेन्द्र

83 Shares
भाकल के हो ? नबुझाउँदा के हुन्छ

भाकल भनेको के हो भन्ने उत्तर तर्फ भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी

332 Shares
ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

0 Shares
इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

0 Shares
चीनको रेल र तेल: कति भयो काम ?

१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ८ चैत ०७२ मा नेपाललाई सहयोग पुग्ने गरी व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता भए । तर, त्यसमा अझै ठोस प्रगति देखिँदैन । १० चैत ०७२ मा १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो, जसमा व्यापार र पारवहनमा केन्द्रित विषयहरु समेटिएका थिए । तेलदेखि रेलसम्म संयुक्त वक्तव्यको आठ नम्बर बुँदामा चीनबाट नेपालतर्फ चाँडै व्यावसायिक इन्धन

0 Shares