Dinesh khaptadi

नेपाल भ्रमण बर्ष २०२०सफलताका लागि एनआरएनए मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईको प्रतिबद्धता

दिनेश खप्तडि,मलेसीया। एनआरएनए मलेसियाको छैठौं अधिवेशबाट चयन भएको नयाँ समितिले  मलेसीयाका लागि नेपाली राजदुत उदयराज पाण्डेसंग नेपाली राजदुताबासको सभा कक्षमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भेटमा नब निर्वाचीत समितिको जानकारी पत्र गैर आवासीय नेपाली संघ, मलेसियाका नब निर्वाचीत अध्यक्ष हरि भट्टराईले राजदुत पण्डेलाई बुझाएका थिए ।यसै भेटमा हावाई टिकेटको मूल्य अत्याधिक वृद्धि भएले मलेसियाका सरकारले संचालन गरेको आम माफि सहितको घर फिर्ति कार्यक्रमलाई असर पारेको बिषयमा ध्यानाकर्षण गराउदै यस

19 Shares
नेपाली समाज मलेसियाको बैठक सम्पन्न !ईश्वर राईको संयोजकत्वमा अधिबेशन तयारी समिति गठन

मलेसिया । नेपाली समाज मलेसियाको बैठक आईतबार क्वालालम्पुरमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष बिरेन्द्र कुमार नेगीको अध्यक्षतामा बसेको बैठकले ईश्वर कुमार राईको संयोजकत्वमा ९ सदस्यीय अधिबेशन तयारी समिती  गठन गरिएको छ ।जसको सदस्यहरुमा , बिपिन राई, राजेन्द्र वाईबा तामाङ,राम बहादुर तामाङ,हरि गिरी,होमेश्वर ठाकुर,भोजराज न्यौपाने र घनश्याम चौधरी उर्फ (आरएन थारु) बिरेन्द्र कुमार नेगी लगायत रहेको छन। पार्टिको संगठनलाई बलियो बनाउन र नयाँ नेतृत्व चयन गर्नको लागि अधिवेशन तयारी समिती गठन

230 Shares
११ बर्षीय भाइरल कमला घिमिरे र अमृतले मेरी बास्सैमा खेले यस्तो बबाल दोहोरी

पछिल्लो समय हास्य टेलिसिरियल मेरी बास्सैमा भाइरल ११ बर्षीय कमला घिमिरे पनि देखिने भएकी छिन।उनि संगै अमृत सापकोटा को धमाकेदार दोहोरी चर्काचर्की भएको छ।धादिङ्ग बस्ने अमृत र कमला पहिलोपटक मेरी बास्सैमा देखिएका हुन्।कमलाको बिदाको समयलाइ सदुपयोग गर्दै उनीहरु मेरी बास्सैमा आएका हुन्। कमलाले गाएका दोहोरीहरु यो समय सबैजसो चर्चामा छन।युटुबको ट्रेनिङ नम्बर १ सम्म आएको कमलाको भिडियोले विश्वलाइ चकित बनाएको छ।कमलाको दोहोरी हेर्नेहरुको पनि पछिल्लो समय लर्को छ।सानी नानीले फर्काउने

221 Shares
सुदुरका ब्ल*ड क्यान्सर पि*डित देब बिष्ट आफ्नो उपचारका लागि आर्थिक सहयोग माग्दै

धनगढी- परशुराम नगरपलिका–१० डडेल्धुरा भित्रिसालका ब्लड क्यान्सर पिडित देव बहादुर बिष्टले आर्थिक सहयोगका लागि अपिल गरेका छन। हाल सम्म ३० लाख भन्दा बढी रकम आफ्नो उपचारमा खर्चिएपनि स्वास्थ्यमा सुधार आउन नसकेको दुखेसो पोख्दै आर्थिक सहायताका लागि अपिल गरेका हुन।बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत उनलाई २०७४ फागुनमा घर फर्किएपछि एक्कासी ब्लड क्यान्सरको समस्या देखा परेको थियो । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले ब्लड क्यान्सर पिडित छोराको उपचारमा कठिनाई भएको उनका

568 Shares
पोखराका फोक्सो सुकेको रोगी ७ वर्षीय बालक आर्यनलाई बचाइदिन सक्दो सहयोग गरौं

पोखरा छोरेपाटनका ७ वर्षीय बालक आर्यन परियारलाई बचाइदिन परिवारजनले सबैसँग सहयोगको अपील गरेका छन्।आर्यनको फोक्सो सुकेको र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको आर्यनको परिवारले जनाएको छ।दुई वर्ष पहिला सामान्य ज्वरो आएपछि नजिकैको मेडिकलमा लगेर औषधि खुवाएकोमा रोगले च्याप्दै लगेर फोक्सो नै सुकाइदिएको आर्यनकी आमा शान्तिले बताइन्। स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै निमोनिया र ठेउला भएको भनेर औषधि खुवाएकोमा सोही औषधिको रियाक्सनका कारण उनको यो हालत भएको काठमाडौं आएपछि थाह पाएकी

543 Shares
आँखाको नानी छोरी हराईन,देख्नेसम्म पुर्याउन सेयर गरिदिनु होला -आमा

पछिल्ला दिनहरुमा नेपालमा बालिबालिका हराउने क्रम बढ्दै गएको छ । बिहान स्कुल गएका सन्तान बेलुकासम्म घर आउँछन कि आउँदैनन् भन्ने पिर हरेक आमाबाबुलाई हुन थालेको छ । यो बीचमा एक बालिका आँगनमा सुतिरहेको अवस्थामा नै हराएकी छिन् । चितवन जिल्ला भरतपुर–५ कैलाश नगरमा बस्ने ६ वर्षीया बालिका स्मृति कार्की हिजोदेखि हराइरहेको हुँदा परिवारले खोजि गरिदीनको लागि अपिल गरेको छ । यही भदौ १९ गते (हिजो) बेलुका आँगनमा सुतिरहेको अवस्थामा हराएको

763 Shares
नेपाल आइडल रवि ओडको नयाँगीत सार्वजनिक (भिडियो सहित)

नेपाल आईडलका  विजेता रवि ओड र अस्मिता अधिकारीले गायनमा सहयात्रा गरेका छन् । उनीहरुले कृष्ण केसीको एक गीतमा गायनमा साझेदारी गरेका हुन् । रवि र अस्मिताको युगल आवाज रहेको उक्त सार्वजनिक गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ । छ्याप्प समाउँदै बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । निकेश खडेकाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेका

184 Shares
रबि लामिछाने र निकितासंग दाजेर बेइज्जत भएपछी एलिजा आक्रोसित हुदै मिडियामा

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।हिजो उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन। एलिजा गौतम माथी एकोहोरो दर्शकको आक्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ।उनि भन्छिन

156 Shares
रवि लामिछाने विरुद्धको मुद्दा खारेज

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ । निर्मला पन्त बला त्कार र ह त्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा

33K Shares
सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य मलेसियाले बझाङकि कोपिलालाई गर्यो ठुलो आर्थिक सहयोग (भिडियो)

बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपाली कामदारहरुको संगठन सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य समितीले मृृगाैैैला पिडितलाई सहयाेेेग गरेकाे छ । बझाङकाे बुुुुङ्गल नगरपालिका २ कि २२ बर्षिय काेपिला कुमारी धामीलाई ५५हजार३ सय रुपैयाँ एबिसी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ईन्द्रेणीबाट पिडीत परिवारलाई हस्तान्तरण गरिएको हो ।नेपालीलाई समस्या परेको बेला सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको उक्त संस्थाका सदस्यहरको काम गरे वाफत कमाएको ज्यालाबाट सहयेग गरिएको समितीका जोहोर राज्य समिती अध्यक्ष राज बहादुरसाउँदले

24K Shares