admin

देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा

कलैया, बारा।धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । सोहि क्रममा बारा पनि संगठन बिस्तार गरिएको छ। बाराको संयोजकको रुपमा अनिल वर्मा, कार्यकारी अध्यक्ष कोशीला

0 Shares
जनउद्वार केन्द्र लभलेन सम्पर्क समितिले पायो उपाधि विजेताको पुरस्कार

मलेसिया।Community of filipinos in Penang को आयोजनामा भएको भलिबल उपाधि विजेता टिमलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रथम उपाधि बिजेता जनउद्वार केन्द्र लभलेन सम्पर्क टिमलाई नगद तथा मेडल सहित प्रमाणपत्र बितरण गरेको छ । कोभिड १९ लाई मध्यनजर गर्दै मलेसियामा रहेका फिलिपिनहरुको समुदायले आयोजना गरेको उक्त खेलका ५ टिमलाई पछि पार्दै लभलेन सम्पर्क टिमले उपाधि हात पारेको थियो । पुरस्कार बितरण कार्यक्रममा विशेष अतिथिको

217 Shares
अस्पताल देखि दाहसंस्कार सम्मको खर्च सहयोग गरी जनउद्वार केन्द्र मलेसियाले गर्यो एक नेपालीको दाहसंस्कार

मलेसिया।जनउद्वार केन्द्र मलेसियाले सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा दाहासस्कार गरेको छ । मदन पार्खीनले कोक-कला भनेर ‘झार मार्ने औषधि’ सेवन गरेका थिए । आफुलाई असहज भएको र अस्पताल लिने वातावरण मिलाउन जनउद्वार केन्द्र मलेसियालाई जानकारी गराएका थिए ।जनउद्वार केन्द्र मलेसियाले जानकारी पाए लगत्तै उनलाई मलेसियाको पेनाङमा रहेको जनरल अस्पतालमा भर्ना गरिएको थियो। जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मदन पार्खीन अबैधानिक भएको कारण अस्पतालमा भर्ना गर्न त्यति

60 Shares
गायक सरोज हुसेनको 'मनले खोज्छ' गीत बजारमा (हेर्नुहोस भिडियो सहित)

कृष्ण गुप्ता काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । ३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर

1K Shares
लाल बहादुर साउँदको शब्द संकलनमा निकै मन छुने "कोरियाको कम्पनी" गित बजारमा (हेर्नुहोस भिडियो सहित )

कैलाली ।समाजसेवि लाल बहादुर साउँदको शब्द संकलनमा “कोरियाको कम्पनी”बोलको गित सार्बजनिक भएको छ । रोजगारीको सिलसिलामा विदेशिएका लाखौं नेपालीहरुको जीवन कथालाई यथार्थ चित्रण गरि अत्यन्त मार्मिक र उकृष्ट रहेको छ । उक्त गित शान्ति श्री परियारको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको गरिएको छ । चर्चित लोकप्रिय गायक कुलेन्द्र बि.क. र गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीत निकै उकृष्ट बनेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा

3 Shares
सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति साउदीमा गठन संयोजकमा नाथ र प्रमुख सल्लाहकारमा भट्ट सर्बसम्मत चयन

कैलाली। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको  तदर्थ समिति गठन भएको छ । ‘सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली’भने मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै साउदी अरेबियामा समाज बिस्तार गरेको हो । भर्चुअलको माध्यमबाट भएको छलफलमा सुदूरपस्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय) समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका प्रचारप्रसार प्रमुख एवं द एसिया संयोजक दिनेश

190 Shares
खेलकुद क्षेत्रका अधुरा निर्माण कार्यलाई पूर्णता दिने-कुवँर

कैलाली। राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त केन्द्रिय सदस्य एकेन्द्र कुवँरले प्रदेशभरीको खेलकुद क्षेत्रका अधुरा निर्माण कार्यलाई पूर्णता दिने बताएका छन् । बुधबार धनगढीमा क्षेत्रिय खेलकूद विकास समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त केन्द्रिय सदस्य कुवँरले आफ्नो कार्यकालमा प्रदेशमा खेलकुद क्षेत्रको सुधार गर्ने प्रतिबद्धता गरेका हुन् । प्रदेश अन्तर्गतका खेलकूद मैदान,भवनलाई पुर्णता दिन आवश्यक बजेटको पहल गरि खेलकुद क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए । आफु प्रदेशको प्रतिनिधीत्व भएर गएकोले यस प्रदेशमा

0 Shares
मलेसियामा साझा सद्भाव समूह पार्टी गठन !संयोजकमा आर्चाय चयिन

मलेसिया।बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ ।यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव समूह बिस्तार गरेको छ। व्यापक छलफल र बहस पछि साझा समूह बिस्तार गरेको सयोजक आर्चायले बताए । संयोजक आर्चायका अनुसार भर्चुअल मतदान बाट ५० जना साधारण सदस्य बाट १९ जना निर्वाचित भएको हो । यस्तै सह-संयोजकमा नरेश कुमार नेपाली

0 Shares
अछाम'चौरपाटी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

अछाम।चौरपाटी गाउँ पालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले आम नागरिकको स्वास्थमा सहज पहुँच पुगाउनका लागि आरोग्य केन्द्र स्थापना गरेको बताउनु भयो । चौरपाटी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाले स्वास्थ सेवाको प्रभाबकारी र स्तरिय सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गर्नु भयो । सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मंन्त्रालय स्वास्थ निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ केन्द्रको आयोजनामा

0 Shares
सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको सदस्यमा कुँवरको उम्मेदवारी

कैलाली। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन । उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन । उनले केन्द्रीय सदस्यमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै प्रदेशका साना तथा ठुला उद्योगी व्यवसायीका समस्या सामाधानका लागि पहल गर्ने बताएका छन् । कुँवर अगामी मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्नेछन् । उक्त

1K Shares