admin

भारतमा तहल्का पिट्दै नेपालका प्रितम, सलमान खानले गरे खुलेर तारिफ – भिडियाे

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् । भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् । सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् । पछिल्लाे समयमा धेरै नेपालीहरू देश बिदेका बिभिन्न रियालिटि शाेमा सहभागीता जनाउदै सबैकाे मन

नडराउ कुलमान भन्दै आयो यस्तो गीत - भिडियो

नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालोको दिशामा डोर्याएका छन् । कुनै समय अन्धकारमा रहेको देशको अनुहारमा उज्यालोको किरण खन्याउने काम उनले गरेका हुन् । लोडसेडिङको मारमा रहेको देशलाई लोडसेडिङ मुक्त बनाउन र उज्यालो तर्फ मुलुकलाई लैजान कुलमानले गरेको कामको प्रसंशा देश विदेशमा रहेका नेपालीले गरिरहेका छन् । यसै क्रममा जाग कुलमान भन्दै कलाकारले गीत समेत गाएका छन् । कुलमान तिमीले गर्दा उच्च भाको छ देशको स्वाभिमान भन्दै

१२ मुखी रुद्राक्षका फाइदा: धन आर्जनदेखि रोग निवारणसम्म

प्रायः व्यक्तिको जन्म कुण्डलीमा सूर्यसँग जोडिएका समस्या हुन्छन् नै । यदि कोही व्यक्तिको लग्न कुण्डलीमा सूर्य कमजोर छ भने त्यो मानिस उसले जीवन धेरै कष्ट तथा संघर्ष गर्नुपर्ने शास्त्रले बताउँछ । जति संघर्ष गरेपनि सफलता प्राप्ति हुँदैन । यही कारण उसमा निराशा पैदा हुन्छ । सूर्य कुण्डलीमा आत्मबल, आत्मविश्वासलाई ऊर्जाको कारक मानिन्छ । यदी कुण्डलीमा कुनै बाल बच्चको सूर्य कमजोर छ भने उसको जीवनमा पैसा कम, संघर्ष बढी हुने गर्छ

बधाई ! सलमान र कट्रिनाले गरे नेपाली बाबु प्रितमको तारिफ – भिडियो

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् । भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् । सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् । जी टिभीको युट्युब च्यानलमा राखिएको कार्यक्रमको सानो प्रोमोमा यो हप्ताको एपिसोडमा सलमान खान

सेयर गरौ ! जिन्दगी र मृत्युको दोसाँधमा १७ बर्षीय बालक - दर्दनाक भिडियो

मान्छेको जिन्दगी हो कहाँनिर के हुन्छ कसैलाई थाहाँ हुँदैन । अछाम जिल्ला तुर्माखाद गाउँपालिका–१ रहपका १७ वर्षीय नर बहादुर रावल यतिबेला ब्लड क्यान्सर भएर महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा छटपटाइरहेका छन् । अस्पतालका अनुसार ब्लड क्यासरको उपचारका लागि तत्काल १६ लाख रुपियाँ जम्मा गर्नुपर्ने भएपछि घरपरिवार तथा आफन्जन निकै तनाबमा परेका छन् । उनलाई टिचिङ्ग अस्पतालमा बैशाख २० गतेबाट भर्ना गरिएको छ । यसरी १६ दिनसम्म उपचार गर्दा ऋण सापट गरेकोे

मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍याली

भारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो । सन् २०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुगेका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गरेको छ । मोदीका यो जीतका असर पुरै

अस्पतालको शैयामा छट्पटाउदै १३ वर्षीय दुर्गा – सेयर गरौ

शंकर थापा : दुवै मृर्गौला खराब भएपछि अछामको रामारोशन गाउँपालिकाकी एक बालीका अस्पतालको शैयामा छट्पटाइरहेकी छन् । दुवै मृगौला फेल भएकी जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटीया निवासी १३ वर्षीय बालीका दुर्गा साउँद आर्थिक अभावमा अस्पतालको शैयामा छटपटाइरहेकी छन् । दुवै मृगौलाले काम गर्न छोडेपछि दुई महिना अघि उपचारका लागि काठमाडौँको शिक्षण अस्पातलमा भर्ना भएपनि आर्थिक अभावले उनको उपचारमा निकै समस्या भएको छ ।चिकित्सकले अस्पतालको वेडमा भर्ना भएकी को

बैतडीमा एकैघरका तीनजनाको जलेर मृत्यु

बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका-७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको

गायिका सरस्वति लामा बिरुद्द प्रहरीमा उजुरी

गायिका सरस्वति लामाले एक करोड बढीको सम्पत्ति लिएर अर्कै पुरुषसँग बिहे गरेको खुलेको छ । सरस्वतिको पहिलो श्रीमान् धनबहादुर लामा ले आफूले विदेशमा कमाएर पठाएको सम्पत्ति सबै लिएर सरस्वति अर्कैसँग हिँडेको निवेदन प्रहरीमा दिएपछि यो तथ्य खुलेको हो । ०६४ सालमा काभ्रेपलाञ्चोक मादनकुडारीका धनबहादुर लामाले सस्वतीसँग प्रेम विवाह गरेका थिए । वैदेशिक रोजगारीका लागि उनी ०७१ सालमा युएई गएका थिए । आफू ले कमाएको सबै पैसा उनले श्रीमतीलाई पठाइरहे ।

३० गीत गाएका गायक यस्तो अवस्थामा – भिडियो

३० भन्दा बढी गीत गाइसकेका गायक यस्ताे हालतमा भेटिए । मानाै उनि काेहि हाेइनन एउटा अटाे ड्राइभर बाहेक । तर उनि त गीत संगितकाे साधनामा सक्रिय रहेका एक गायक रहेछन । बारा जिल्लाकाे सुवर्ण गाउँपालीका ४ हर्दिया घर भएका रन्जन राम भाेजपुरी गायक पाे रहेछन । हर्दियाबाट कलैयासम्म प्राय उनको अटो चलिरहन्छ । अटो चलाउदै गीत गुनगुनाई रहन्छन रंजन । दलित बस्तिमा उनको सानो घर थियो त्यो पनि केहि महिना