गायक थापाले गरे आफ्नै प्रेमिकालाई फर्केन आग्रह (रहस्य हेर्नुहोस् भिडियो सहित)

गायक थापाले गरे आफ्नै प्रेमिकालाई फर्केन आग्रह (रहस्य हेर्नुहोस् भिडियो सहित)

काठमाडौं फागुन / चर्चित गायक बादल थापा नाम सुन्ने बित्तिकै सम्झिन्छौ प्रेम गित २ कबर संङ बिजेता त्यति मात्र होइन देश बिदेशका जुनसुकै लाईभ कार्यक्रममा गायक थापाका हरेक गितहरुले स्थान पाउने गर्दछ । सुदुरपश्चिममा जन्मेका गायक थापा बाल्यकाल देखि गित साङगितमै संघर्ष गर्दै आएका थापा चर्चित गायक गायिका सम्म आवाज दिईसकेका छन। गायक बादल देश बिदेशमा समेत कार्यक्रमको सिलसिलामा जाने आउने गर्दछन । गायक थापाका हरेक गित हरुलाई मजाले सुनिराख्ने हो भने साँचिकै बास्तबिक भोगाइ लाग्ने गर्दछ । सायद त्यही भएर होला धेरैको मन मस्तिष्क बस्न सफल भएका छन् । बजारमा दर्जनौं गित ल्याएका थापाको भर्खरै मात्र बजारमा “खालि खालि” मार्मिक गित म्युजिक भिडियो सहित ल्याएका छन् । ओएसआर डिजिटल युट्युब च्यानलबाट गित बजारमा ल्याएका छन ।

उक्त गितमा आवाज गायक बादल थापाको रहेको छ भने शब्द सुरेश राना मगरको छ । सिर्जन बरालले निर्देशन गरेका म्युजिक भिडियोको सम्पादन अर्मित चापागाईंले गरेका छन। संगित संयोजक पनि गायक थापा आफैले गरेका छन् भने उक्त म्युजिक भिडियोमा प्रकाश थापा र पुजन घिमिरेको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *