सेयर गरौ!बाबुको नि’धन पछि आमाले दु:ख गरेर हुर्काएका जुत्ता पालिस गर्ने शनि बने इन्डियन आइडल

सेयर गरौ!बाबुको नि’धन पछि आमाले दु:ख गरेर हुर्काएका जुत्ता पालिस गर्ने शनि बने इन्डियन आइडल

भारतमा ६ महिना अघिबाट सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आज समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् ।

उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् । शनि एक गरिब मुस्लिम परिबारमा जन्मेका हुन् ।

उक्त फिनालेमा पाँचौ र चौथौ रिदम,अदृज, तृतिय अनकोना मुखर्जी दोस्रो रोहित साम राव र शनि हिन्दुस्थानीले ११ औ इन्डियन आईडलको पद चुमेका थिए । शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको निधन पछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *