मलाई सबैले से*क्सको लागि नै प्रयोग गरे!बिबाहको आश्वासन दिएर धर्म परिवर्तन सम्म गर्न लगाइयो-भिडियो हेर्नुस्

मलाई सबैले से*क्सको लागि नै प्रयोग गरे!बिबाहको आश्वासन दिएर धर्म परिवर्तन सम्म गर्न लगाइयो-भिडियो हेर्नुस्

तेस्रो लिङगी जिवन शिलवाल जन्मँदा पुरुष थिए । उनी सानै देखि आमाको गाजल टिका लुकेर लगाउँथे । तर वाहिर हिड्दा त्यस्तो गर्न भने उनलाई अप्ठेरो लाग्थ्यो । उनको शरिर भएपनि उनको मन भने महिलाको जस्तो थियो । उनी आफुमा देखिएको यस्तो विरोधाभास के हो भन्ने बुझ्न सकेनन् । उनको कक्षा ८ मा पढ्दा एक जना केटा साथीसंग गहिरो दोस्ती भयो ।त्यो दोस्तीले उनको मनमा गहिरो छाप पारयो ।

जुन दिन ति साथी विद्यालय आउँथेनन उनी टोलाएर बस्थे । जव ति केटा साथीको विवाह भयो उनी डिप्रेशनमा गए । उनी ति साथीके नाममा कविता लेख्न थाले । तब उनलाई लाग्यो उनी पुर्ण पुरुष होइनन् । उनी तेस्रोलिंगी हुँ भन्ने उनले थाहा पाए । उनलाई केटा प्रति आकर्षण हुन थाल्यो । राम्रो केटा देखेपछि प्रेमी बनाउन मन लाग्ने हुन थाल्यो । केटा प्रति नै उनी आर्कषण हुन थाले ।जिवन सिलवालले आफुलाई जिवनमा धेरै पुरुषले समस्यामा पारेको बताएका छन् । आफु विभिन्न संस्थामा काम गर्दा सो कार्यालयका प्रमुखले नै आफुलाई यौ न दु ब्र्य वहार गर्ने गरेको बताए । उनले आफु तेस्रोलिंगी भएकै कारण प्रेमीले समेत धो का दिएको बताए ।

धर्म परिवर्तन गरेर नयाँ जिवन जिउन पाउदा निकै खुशी लागेको बताएका छन् । उनले हिसांको कारणबाट पिडित भएको अवस्थामा आफुलाई सहयोग गरेको उनले बताएका छन । मानसिक रुपमा आफु विक्षिप्त भएको अवस्थामा आफुलाई मुस्लिम धर्माबलम्वीले सहयोग उहाले बताए । जिवनको कठिन अवस्थमा आफुलाई प्रेस काउन्सिलका कार्मचारीले निकै सहयोग र हौसला दिएको तर अन्त्यमा यौन द्धुव्यावहार गरेको उनले बताए ।आफु जुन धार्मिक पृष्ठभुमी भएपनि समानता रहेको उनले भनाई छ । कठिन अवस्थामा भएको भएको अवस्थामा मानविय सहयोग गरेको र अन्त्यमा आफुलाई निकै पिडा दिएको उनले बताएका छन ।etajakhabarbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *