गायक तथा सर्जक विनोद वाबु केसीकाे काँडे बयर गीत सार्वजनिक-भिडियो

गायक तथा सर्जक विनोद वाबु केसीकाे काँडे बयर गीत सार्वजनिक-भिडियो

सल्यानी गायक तथा सर्जक विनोद वाबु केसीकाे नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएकाे छ।सल्यान दार्मा गाउँपालिकामा जन्मिएका गाएका केसीले लोकदोहारी गीत “काँडे बयर”सार्वजनिक गरेका हुन् ।

गीतमा गायक विनोद वाबु केसी र निरूता गीरीकाे स्वर रहेकाे छ। गीतको लय तथा शब्द विनोद वाबुकै रहेको छ ।काजि श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रक्क्षा श्रेष्ट र कमल सिङले अभिनय गरेका छन् । गीतको बजार ब्यबस्थापन मालती डिजिटल प्रा.लिले गरेको छ ।

यस्तो छ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *