सल्यानी गायक तथा सर्जक विनोद वाबु केसीकाे नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएकाे छ।सल्यान दार्मा गाउँपालिकामा जन्मिएका गाएका केसीले लोकदोहारी गीत “काँडे बयर”सार्वजनिक गरेका हुन् ।
गीतमा गायक विनोद वाबु केसी र निरूता गीरीकाे स्वर रहेकाे छ। गीतको लय तथा शब्द विनोद वाबुकै रहेको छ ।काजि श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रक्क्षा श्रेष्ट र कमल सिङले अभिनय गरेका छन् । गीतको बजार ब्यबस्थापन मालती डिजिटल प्रा.लिले गरेको छ ।
यस्तो छ भिडियो