किन दिए रा*जीनामा उपेन्द्र यादवले!यस कारन

किन दिए रा*जीनामा उपेन्द्र यादवले!यस कारन

उपप्रधान एवं का’नुनमन्त्री उ’पेन्द्र यादवले मंगलबार प”दबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी रा’जीनामा दिएका हुन् ।समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै रा’जीनामा दिएको जनाएका छन् ।

दुईबुँदे स’हमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फीरुपमा तोडेको प्र’स्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मा’मिलामन्त्री पदबाट रा’जीनामा दिएको व्यहोरा अनुरोध छ’–उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको रा’जीनामापत्रमा उल्लेख छ ।

उहाँले रा’जीनामा दिनुभएको छ’–यादवका स्वकीयसचिव महेश चौरसियाले इमेजखबरसित टेलिफोनमा भने–‘राजीनामापत्र बुझाउन जाँदैछु ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव आफूले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरिएको’ पनि यादवको रा’जीनामापत्रमा जनाइएको छ ।यसअघि, मंगलबारै बिहान काठमाडौंमा उपलब्ध स’माजवादी पा”र्टीका शीर्ष नेताहरुको बैठकले सरकारबाट बा’हिरिने नि’र्णय गरेको थियो ।

मोहम्मद इस्तियाक राईको पनि राजीनामा समाजवादी पा’र्टीबाटै सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि रा’जीनामा दिएका छन् ।
मन्त्रिमन्डल पुनर्गठन गर्दा प्र’धानमन्त्री ओ’लीले यादवसँग सोधपुछै नगरी उनले स’म्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर का’नुन म’न्त्रालयको जि’म्मेवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *