र्लाहीमा स’शस्त्र प्र’हरी ब’लले ब’रामद गरेको विभिन्न प्र’जातिका २०० ओटा चरा बुधबार दिउँसो राष्ट्रिय वन क्षेत्रमा छाडिएको छ । सदरमुकाम मलंगवास्थित सी’मा क्षेत्रबाट तस्करले सुगा र भँगेरा जातका चरा भारततर्फ लैजाने क्रममा स’शस्त्र प्र’हरीले ब’रामद गरेको हो ।ब’रामद गरिएका चरालाई लालबन्दीस्थित राष्ट्रिय वन क्षेत्रमा ल्याएर छाडिएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट चरा लिएर आउँदै गर्दा एउटा भारतीय मोटरसाइकलसमेत ब’रामद गरिएको छ ।चरा लिएर आउने त’स्कर भने फ’रार छन् । सरकारले विभिन्न प्रजातिका चराचुरुङ्गी बे’चविखनमा प्र’तिबन्ध लगाएको छ । तर, जिल्लाको वन क्षेत्र तथा भारतबाटसमेत ल्याएर लुकिछिपी चराचुरुङ्गीको व्या’पार भइरहेको स्थानीयले बताएका छन् ।
यो पनि पढ्नुहोस्
पश्चिमी वायुको प्र’भावले केही दिन मौसम परिवर्तन,साँझदेखि भारी हि’मपात
अ’चानक देशको मौसममा परिवर्तन आएको छ । साथै एकाएक मौसम पनि चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्र’भावित बन्ने जल तथा मौसम वि’ज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको प्र’भाव नेपालमा पर्ने वि’भागले जनाएको छ । यसबाट उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा ह’ल्का वर्षा हुने भएको छ।भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट नेपाल भित्रिने गर्छ। विभागले बुधबार अपराह्नदेखि भित्रिने पश्चिमी वायुको प्रभाव शनिबारसम्म कायम रहने जनाएको छ।