वैवाहिक बन्धनको अवसरमा हेल्प अछामका अध्यक्ष उदासिले गरे यति ठुलो अक्षयकोषको घोषणा

अछाम।हेल्प अछामका अध्यक्ष, अछाम गजल मन्चका पुर्व अध्यक्ष , राष्ट्रिय गजल पत्रिका उषाकिरण सम्पादक तथा व्यवसायी हिमाल उदासि र धर्मपत्नी सुनिता रावल कुवरको पाँच बर्ष पुरा भएको अवसरमा अछाम गजल मन्चको नाममा ५० हजार अक्षयकोष घोषणा आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

बैवाहिक बन्धनको पहिलो तस्बिर
                                                 बैवाहिक बन्धनको पहिलो तस्बिर

कला साहित्य सस्कृतीको क्षेत्रमा बिगत लामो समयदेखी क्रियासिल सस्था अछाम गजल मंचको नाममा रहने गरि अक्षयकोष घोषणा गरेका हुन । अक्षयकोषबाट अछाम जिल्लाको साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टा, सर्जक र कृतिलाइ प्रत्येक बर्ष पुरुस्कारसहित साधना सम्मान गरिने समेत उदासीले बताएका छन् ।

२०७१ साल असाेज २५ र २६ गते हिमाल उदासीको संयाेजकत्वमा अछाममा राष्ट्रिय गजल महाेत्सव अायाेजना गरिएको थियाे । गजल महाेत्सवमै सुनिता रावलसंग विवाह गरेका उदासी दम्पतीले आफ्नो विवाह उत्सवमा गरिने फजुल खर्चलाई राम्राे काममा प्रयाेग गर्न सकिने सकारात्मक सन्देश समेत दिएका छन । गजल महाेत्सवमा एक मिनेटमा विवाह बन्धनमा बाधिएका उदासीले विवाह, विवाहको बार्षिक उत्सव लगायतका काममा गरिने खर्चलाई सामाजिक कार्यमा खर्चिन सबैलाई अनुराेध समेत गरेका छन ।नेपाली गजल साहित्यमा बेग्लै पहिचान बनाउन सफल अछाममा गजल लगायत अन्य साहित्यिक कर्ममा लागेकाहरुको हौसला तथा अछामी साहित्यको विकास, संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कोषको घोसणा गरिएको हो ।

छोरीसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *