सुदुरका ब्ल*ड क्यान्सर पि*डित देब बिष्ट आफ्नो उपचारका लागि आर्थिक सहयोग माग्दै

सुदुरका ब्ल*ड क्यान्सर पि*डित देब बिष्ट आफ्नो उपचारका लागि आर्थिक सहयोग माग्दै

धनगढी- परशुराम नगरपलिका–१० डडेल्धुरा भित्रिसालका ब्लड क्यान्सर पिडित देव बहादुर बिष्टले आर्थिक सहयोगका लागि अपिल गरेका छन। हाल सम्म ३० लाख भन्दा बढी रकम आफ्नो उपचारमा खर्चिएपनि स्वास्थ्यमा सुधार आउन नसकेको दुखेसो पोख्दै आर्थिक सहायताका लागि अपिल गरेका हुन।बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत उनलाई २०७४ फागुनमा घर फर्किएपछि एक्कासी ब्लड क्यान्सरको समस्या देखा परेको थियो ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले ब्लड क्यान्सर पिडित छोराको उपचारमा कठिनाई भएको उनका बुवा राम बहादुर बिष्टले दुखेसो पोखेका छन ।क्यान्सर पिडित बिष्टले सहयोगी हातहरुले आफुलाई सहयोग गर्न चाहे नेपाल बैङ्क लिमिटेडमा देव बहादुर बिष्ट नाम रहेको खाता नं २४४०१००६६८५०२३०००००१मा र मलेसियाको लागि सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य समिति मलेसियाका अध्यक्ष राज बहादुर साउदको नाम रहेको खाता नं 4779141632 public Bank त्यस्तै महासचिव आन्नद साउदको नाम रहेको खाता नं 101151178142 May Bank बताएको छन जम्मा गर्न सकिने बताएका छन ।करिब एक वर्ष देखि ब्लड क्यानसरबाट पिडित २६ बर्षिय बिष्ट हाल भारतस्थित डीआर.क्रिस्नस क्यान्सर हेलर सेन्टर प्रा.लिबाट औषधी सेवन गरिरहेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *