नेपाल आइडल रवि ओडको नयाँगीत सार्वजनिक (भिडियो सहित)

नेपाल आइडल रवि ओडको नयाँगीत सार्वजनिक (भिडियो सहित)

नेपाल आईडलका  विजेता रवि ओड र अस्मिता अधिकारीले गायनमा सहयात्रा गरेका छन् । उनीहरुले कृष्ण केसीको एक गीतमा गायनमा साझेदारी गरेका हुन् । रवि र अस्मिताको युगल आवाज रहेको उक्त सार्वजनिक गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ ।

छ्याप्प समाउँदै बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । निकेश खडेकाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *