सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य मलेसियाले बझाङकि कोपिलालाई गर्यो ठुलो आर्थिक सहयोग (भिडियो)

सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य मलेसियाले बझाङकि कोपिलालाई गर्यो ठुलो आर्थिक सहयोग (भिडियो)

बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपाली कामदारहरुको संगठन सुदुरपश्चिमेली नेपाली समाज जोहोर राज्य समितीले मृृगाैैैला पिडितलाई सहयाेेेग गरेकाे छ । बझाङकाे बुुुुङ्गल नगरपालिका २ कि २२ बर्षिय काेपिला कुमारी धामीलाई ५५हजार३ सय रुपैयाँ एबिसी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ईन्द्रेणीबाट पिडीत परिवारलाई हस्तान्तरण गरिएको हो ।नेपालीलाई समस्या परेको बेला सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको उक्त संस्थाका सदस्यहरको काम गरे वाफत कमाएको ज्यालाबाट सहयेग गरिएको समितीका जोहोर राज्य समिती अध्यक्ष राज बहादुरसाउँदले बताउनुभएको छ । देशभरीका बिभिन्न ३६ जना मलेसियामा कार्यरत नेपालीहरुले उक्त रकम पठाएको समितकिा कोषाध्यक्ष दल बहादुर कार्कीले बताउनुभयो ।

सहयोगीहरु संरक्षक सागर बहादुर रावल 55 RM,अध्यक्ष राज बहादुर साउद 101RM,उपाध्यक्ष जयधन सिंह धामी 61 RM,उपाध्यक्ष तिलक चन्द 51RM,महिला उपाध्यक्ष धर्मा साउद 51 RM,सचिब आनन्द साउद 55 RM,कोषाध्यक्ष दल बहादुर कार्की 101RM ,सह कोषाध्यक्ष बहादुर सिंह बोहरा 100RM,सदस्य कैलाश साउद 50RM,सदस्य धन बहादुर कुँवर 101RM,सदस्य कृष्ण सिंह महरा21 RM,सदस्य डम्बर कठायत 50 RM,सदस्य रमेश साउद21RM,सदस्य पदम राज अवस्थी55RM,महिला सदस्य सिमा बि सि 21 RM,महिला सदस्य ओमकला बिक51 RM, ज्ञानु खड्का र शिवराज पनेरु 65 RM,इन्द्रा आले मगर तनहुँ 55 RM,भेट्घाट रेस्टुरेन्ट दीपा घिमिरे101RM ,लाल बहादुर बिष्ट 101RM ,रबि बिष्ट 101RM,प्रेम बहादुर खाती 50 RM,रहेका छन।

त्यस्तै निरज तामाङ ओखलढुङ्गा 70 RM,श्याम कुमार ताजपुरी झापा 56 RM,दिल बहादुर घर्ती रोल्पा 55 RM बर्षा ताजपुरी झापा 55 RM,चन्द्र कर्माक झापा 51 RM, हरी प्रसाद बुढाथोकी ताप्लेजुङ 50 RM तेज कुमार बुढाथोकी ताप्लेजुङ50 RM,सोम तामाङ मकानपुर 50 RM,विशाल थोक्कर मकानपुर 50 RM,ज्ञान बहादुर भुलन सिन्धुली 50 RM राम राज तामाङ ओखलढुंगा55 Rm,यम बहादुर सुनार रोल्पा 20 RM,चन्द्र श्रेष्ठ ताप्लेजुङ 20 RM,सन्तोष तिवारी झापा 20 RM,गरि नेपाली ५५ हजार ३सय सहयोग गरिएको अध्यक्ष राज बहादुर साउदले जानकारी दिनु भयो भने सहयोगि सम्पुर्ण प्रति धन्यवाद समेत ज्ञापन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *