उपनिर्वाचनकै मुखमा वडा अध्यक्ष शेर्पाकाे नि’धन

उपनिर्वाचनकै मुखमा वडा अध्यक्ष शेर्पाकाे नि’धन

संखुवासभा उपनिर्वाचनकै मुखमा जिल्लाका एक वडा अध्यक्षकाे नि’धन भएकाे छ । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको नि’धन भएको हाे। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा नि’धन भएको हो। रिक्त रहेका पदका लागि तीनै तहकाे उपनिर्वाचन भाेली शनिबार हुँदै छ ।

यही समयमा आठ महिनाअघिदेखि उपचार गराइरहेका क्यान्सर राे’गबाट पीडित शेर्पाकाे नि’धन भएकाे हाे । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा विजयी भएका थिए । मृ’तक वडा अध्यक्ष शेर्पाकाे मयुममा नै शुक्रबार दिउँसो अ’न्त्येष्टि गरिने नगर प्रमुख खत्रीले जानकारी दिए।
याे पनि : भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिरक पक्रा’उ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति नियमित जाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्रा’उ गरेको हो ।पक्रा’उ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिर’फ्तारीसँगै विमानस्थलमा तस्करको र्‍या’केट ध्व’स्त भएको सरकारले दा’बी गरेको थियो । तर, अझै समयसमयमा सुन बरा’मद हुँदै आएको छ ।विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए । पक्रा’उ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *