भाइरल जोडी भेट्न पुगे जङ्गि बाबा,भयो यस्तोसम्म तिनछक्क परे जङ्गिबाबा(भिडियो सहित)

भाइरल जोडी भेट्न पुगे जङ्गि बाबा,भयो यस्तोसम्म तिनछक्क परे जङ्गिबाबा(भिडियो सहित)

१ बर्षे युबतिले ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि जङ्गि बाबा उनिहरुलाइ भेट्न उनिहरुकै घरमा पुगेका छन । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन ।अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । पछिल्लो समय अघोरी बाबाको बिबाह बारे बोलेर भाइरल बनेका जङ्गि बाबा इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ ।२१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरे । उनिहरुको पहिलो भेटदेखी रोमान्स सम्मका कुरा जङ्गी बाबालाई यसरी सुनाए । के के भने त जङ्गि बाबालाई भाइरल जोडीले तलको भिडियोमा हेर्नुहोला

यो पनि पढ्नुहोस /बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ । खानीखोला गाउँपालिका ३ जुरे घदेखि डेढघण्टाको ओरालो हिँडेर कुपिन्टारको विद्यालय जाने र बेलुका उकालो चढेर घर फर्कनुपर्ने बाध्यता रहेको बताउने उहाँ गृहकार्यसमेत गर्न भ्याउनुहुन्न ।

हिँड्दा हिँड्दै थकित हुन्छु, कहिले त गृहकार्य गर्न पनि भ्याउँदैन,उहाँले भन्नुभयो, “इच्छा हुँदाहुँदै पनि राम्रोसँग पढ्न पाउने अवसर नै छैन ।” कैयौँ पटक त गृहकार्यविना नै किताब बोकेर विद्यालय आउने जानेमा नै गर्नुपर्ने अवस्था व्यहोरेको उहाँले बताउनुभयो ।सुशीला मात्रै होइन, छिमेकी गाउँपालिका महाभारत वडा नं २ रातमाटेका ल्होङसाल तामाङ गाउँको विद्यालयमा प्राथमिक तहको पढाइ सकेपछि कक्षा ६ देखि घरबाट एक घण्टाको पैदल हिँढेर पढ्न थालेको चार वर्ष भयो । उनी शुरुमा बाल उज्ज्वल प्राथमिक विद्यालयमा अध्ययन गरी हाल माध्यमिक तह अध्ययनका लागि कालीदेवी मावि कुपिन्टारमा कक्षा १० मा अध्ययनरत छन् । गाउँ नजीकै विद्यालय नभएका कारण त्यसरी पढ्न बाध्य भएको उहाँको भनाइ छ ।सोही वडाका जोरसाँगा घर भएका अर्का विद्यार्थी मुना वाइबा बिहान घरको काम सघाएर विद्यालय जानुहुन्छ । घरदेखि विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्ने उहाँ जस्तै गाउँका छसात जनालाई दैनिकी त्यसरी नै पढाइका लागि दिन गुजार्नुपर्ने बाध्यता छ । “बिहान उठेर घरको काममा सघाएपछि बेलुका फर्कँदा भने घरको काम गर्नुपर्दैन”, कक्षा १० मा अध्ययनरत वाइबाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *