नौ का’र्यकर्ता प’क्राउ विप्लव समूहका

नौ का’र्यकर्ता प’क्राउ विप्लव समूहका

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ने’कपाका नौ का’र्यकर्ता प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा संखुवासभाका रमेश भन्ने कुमार ढकाल, सुवास राई, दिपेन्द्र राई, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई, उदिप रसाइली र धरानका सन्जेस राई छन् ।इ’लाका प्र’हरी कार्यालय धरानको टोलीले उनीहरूलाई गएराति निराजन बस्तीबाट प’क्राउ गरेको हो ।

मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन बिथोल्न उनीहरुलाई प्रयोग गरिएको प्र’हरीले जनाएको छ ।
प्र’हरीले उनीहरुको साथबाट प’र्चा, प’प्लेट, नयाँ प्रेसर कुकर, नगद रसिद, मोबाइल, दुईथान मोटर साइकल र एकलाख १२ हजार छ सय रु’पैयाँसमेत ब’रामद गरेको छ ।

उनीहरुलाई धरान १५ का वडाअध्यक्ष नरेश इबारामको घरबाट प’क्राउ गरिएको हो । प’क्राउ परेकाहरु धरानका व्यापारीसँग गै’रकानूनी रुपमा च’न्दा अ’सुल्न र विभिन्न आ’गजनीका घ’टनामा संलग्न रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *