शिल्पा र छबिराज डिभोर्स भए आकासै खस्ने हो र-पुण्य गौतम? – भिडियो

शिल्पा र छबिराज डिभोर्स भए आकासै खस्ने हो र-पुण्य गौतम? – भिडियो

पछिल्लो समय नेपाली सिने जगतमै हङ्गामा मच्चाउने बिषय बनेको छ । त्यो बिषय हो नायिका शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाको घरायसी झगडा र त्यसको बढ्दो रुप नै हो । नायिका शिल्पा पोखरेलले आफुमाथि गरेलु हिंसा भएको भन्दै आफ्नै पति छविराज ओझा बिरुद्ध प्रहरीमा केस गरेकी थिइन् । तर त्यो घटनाले यतिबेला नेपाली सोसल मिडिया तथा अनलाईन समाचार पत्रिकामा त्यो बिषयले निकै व्यापकता पाएको छ ।

यो बिषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आ आफ्नो धारणा राखेका छन् । सिने क्षेत्रमा सक्रिय कलाकार तथा अन्य व्यक्तिहरुले शिल्पा र छबीको बिषयमा आफ्नो फरक फरक मत राखेका छन् ।

यसै बिषयमा समसामयिक बिषयमा बोल्ने पुण्य गौतमले नायिका शिल्पा र फिल्म निर्माता छबीराजको बिषयमा बोलेका छन् । फिल्म निर्माता छबी र नायिका शिल्पा बीच डिभोर्सनै भएपनि आकासै खस्ने हो र ? के धर्ति नै फाटीहाल्छ ? के भूकम्प नै जान्छ? भन्दै गौतमले यो बिषय त्यति ठुलो नभएको बताएका छन् ।
भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *