हट साम्राज्ञीको यस्तो भिडियो बाहिरियो-प्रेमीसंगको छताछुल्ल प्रेम

हट साम्राज्ञीको यस्तो भिडियो बाहिरियो-प्रेमीसंगको छताछुल्ल प्रेम

नायिका साम्राज्ञी राज्य लक्ष्मी अहिले आराम गरिरहेकी छिन् । वर्षमा एउटा वा दुइटा चलचित्रमा काम गर्दै आएकी नेपाली रजतपटकी महङ्गी नायिका साम्राज्ञी अहिले समुन्द्रको किनारमा मस्ती गरिरहेकी छिन् ।

चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ को छायांकन सकेर बसेकी साम्राज्ञीले केही समय आफ्नो परिवारसँग साटेपछी अहिले उनी विच मा मस्ती गर्न बाली पुगेकी छिन् । बालीको विचमा साम्रज्ञीको फेरी बिकिनी अवतार देखिएको छ । केही समय अगाडि नेपालकै स्विमिङ पुलमा बिकिनी मस्ती गरिरहेकी साम्राज्ञीलाई नेपालको मस्तीले पुगेनछ ।

त्यसैले उनले विच नै पुगेर आफुलाई खुलाइरहेकी छिन् । बिन्दास साम्राज्ञीले बालुवामा रिल्याक्स गरिरहेको फोटोले अहिले सामाजिक सन्जाल तातेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *