शिल्पाको लागि किन् लेखिन् केकीले स्टाटस, हिसॉको बारेमा खुलेर बोलिन्-भिडियो

शिल्पाको लागि किन् लेखिन् केकीले स्टाटस, हिसॉको बारेमा खुलेर बोलिन्-भिडियो

छवि र शिल्पाको बिशयमा आफ्नो आफ्नो धारणा प्रश्तुत गर्दै आएका मेपाली सेलिब्रेटीहरु कोहि छविको साईडमा देखिन्छन भने कोहि शिल्पाको साईडमा। केही समय अगाडी नायिका केकि अधिकारीले आफ्नो फेसबुक मार्फत एक घुमाउरो स्टाटस लेखेकी थिईन। अहिले फेरि उनले एक अन्तर्वमा शिल्पाको बिषयमा बोलेकी छिन।यस अगाडी नेपालका चर्चित कलाकार हरु किशोर खतिवडा , स्वस्तिमा , पृयन्का , लगायतका कलाकारले आफ्नो धारणा ब्यक्त गरेका छन।

यो पनि हेर्नुहोस: छवि बाको मार्मिक पत्र
नायिक शिल्पा र छवि बिचको सामान्य घरेलु हिंशा अहिले चरम रुपमा बाहिर आएको छ। सामान्य घर झगडा हुँदा नायिका शिल्पाले अप्रहरिमा श्रीमान बिरुद्ध उजुरी दिए पछि घटना सतहमा आएको हो। अहिले दुबै जना विभिन्न मिडियामा अन्तर्वार्ता दिदै एक अर्कालाई आरोप लगाई रहेका छन।

शिल्पा छविको चौथो श्रीमती हुन। यस अघि नायिका रेखा थापा संग पनि सम्बन्ध बिछेद गरेका छविको दुई छोरा रहेका छन। नायिका शिल्पालाई नेपाली सिने नगरिमा लेराएका छवी ओझाले नै हो। बिगत लामो समय देखि बिहे गरेर पनि गुप चुप बस्दै आएका यी दुई जोडिले 6 महिना पहिले मात्र बिवाहा दर्ता गरेका थिए। हेर्नुहोस केकि संग गरिएको यो कुराकानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *